default_image

फुटबल

February 6, 2024

एसियन कप सेमिफाइनल – जोर्डन र दक्षिण कोरिया भिड्दै

एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको पहिलो सेमिफाइनलमा आज जोर्डन र दक्षिण कोरिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे अहमद विन अलि स्टेडियममा सुरु हुने छ । जोर्डन र दक्षिण कोरिया समूह चरणमा एउटै समूहमा रहेका थिए । समूह चरणमा यी दुई टोली बीचको खेल २-२ को बराबरीमा सकिएको थियो […]

February 6, 2024

नेपालको पहिलो खेल सिरियासँग

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरेबियामा अर्को महिना हुने वाफ महिला फुटबल च्याम्पियनसिपमा समूह बीमा रहेको छ । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् । फागुन ८ गते सिरियासँग खेल्दै नेपाली महिला टोलीले वाफ च्याम्पियनसिपको सुरुवात […]

February 6, 2024

यू-१९ महिला साफ: नेपाल भारत विरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यु-१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारत विरुद्ध खेल्दै छ । खेल नेपाली अनुसार २:४५ बजे ढाका स्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा सुरु हुने छ । फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । उता भारत भने बराबरी […]

February 6, 2024

फोडेनको ह्याट्रिकमा सिटीको जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसंगको अंक दूरी घटाएको छ।फिल फोडेनको ह्याट्रिकमा सिटीले सोमबार ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ । यो जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको‌ छ । २१औं मिनेटमा निल मउफीले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर, टोली त्यसलाई जोगाउन असफल रह्यो। पहिलो हाफको इन्जुरी […]

February 5, 2024

रोहित सम्मिलित पेर्सिक इन्डोनेसियन लिगको पाचौ स्थानमा 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द सम्मिलित पेर्सिक केदिरी इन्डोनेसियन लिगा १ को पाचौ स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा बाली युनाइटेड विरुद्ध १-० को जित निकाल्दै पेर्सिक पाचौ स्थानमा उक्लिएको हो । पेर्सिकको जितमा बालीका रेनान डा सिल्भाको ८३औ मिनेटमा पेनाल्टी मार्फत गरिएको गोल पर्याप्त बन्यो । रोहितले […]

February 5, 2024

भेट्रान फुटबलमा पोखारको एक्स वारियरको जित

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी हिमालय ब्रुअरी १३ औं बगर भाइखलक फुटलब प्रतियोेगितामा सोमबार पहिलो खेलमा पोखराको एक्स वारियरले काठमाडौंको सुनाखरी ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले २ तथा सुशिल श्रेष्ठले १ गोल गरे । दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष […]

February 5, 2024

आहा गोल्डकप जितेको दुई दिनमा आर्मी पराजित

हेटौंडा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड पोखरा गोल्ड कपको च्याम्पियन बनेको दुई दिनपछि त्रिभुवन आर्मी फुटबल क्लब छैटौं सहिद स्मृति स्थानिय तह मकवानपुर फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । आर्मी सोमबारको खेलमा धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । राजारानी सेमिफाइनल पुगेको छ । थ्री स्टार क्लबलाई शनिबार फाइनलमा […]

February 5, 2024

मेस्सीको अनुपस्तिथिका कारण समर्थक आक्रोशित

एजेन्सी – हङकङमा इन्टर मियामीको प्रि-सिजन टुर अन्तर्गत हङकङ ११ विरुद्धको खेलमा लियोनल मेस्सीको अनुपस्थितिले समर्थकहरुमा आक्रोश छाएको छ । ग्लोबल सुपरस्टार मेस्सीले चोटका कारण पुरै खेल बेन्चमा बिताएपछि समर्थकहरु आक्रोशित भएका हुन् । हङकङको स्टेडियममा भएको सो खेलको ४०,००० टिकट बिक्री सुरु भएको एक घण्टा भित्रै  बिकेको थियो । तर मेस्सीको खेल हेर्ने समर्थकहरुको […]

February 5, 2024

रियल म्याड्रिड रोकियो

एन्जेसी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगामा बराबरीमा चित्त बुझाउनु परेको छ । रियल र एटलेटिको म्याड्रिडले १-१ को बराबरी खेलेका छन्। ब्राहिम डिएजको गोलमा रियलले २० औं मिनेटमा अग्रता लिएको थियो। तर इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्कोस लोरेन्ट गोल फर्काउँदै रियललाई जितबाट रोकेका थिए। बराबरीमा रोकिए पनि रियल २३ […]

February 5, 2024

आर्सनलद्वारा लिभरपुल पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो । आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै […]

Success

Thank you for your time.