February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबार देखि काठमाडौंमा सुरु हुने साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एन्फाले सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको हो । च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता सो रंगशाला फिफा प्रतिनिधिद्वारा अयोग्य तोकिएपछि एन्फा कम्प्लेक्समा सारिएको छ । च्यासल रंगशालामा […]
February 28, 2024
दिपक बोहरा, पाँचथर आयोजक टोलीले चौथो पाँचथर गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनल खेलमा बुधबार बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउँदै पाँचथर क्लब उपाधि नजिक पुगेको हो । रोशन आङदेम्बेको गोलमा पाँचथरले अन्तिम दुईको यात्रा तय गरेको हो। पाँचथरले फाइनलमा झापा ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफको […]
February 28, 2024
हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा नखेल्ने भएकी छन् । एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बा जोर्डन विरुद्ध फाइनल नखेल्ने जनाएको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा नेपाल र जोर्डनबीच बिहीबार फाइनल हुनेछ। नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा […]
February 28, 2024
एजेन्सी – एर्लिङ हालान्डले ५ गोल गरेपछि एफए कपमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ । दोस्रो पटक एकै खेलमा ५ गोल गरेका हालान्डको सिटीका लागि त्यो आठौं ह्याट्रिक हो। पहिलो हाफमानै हालान्डले ह्याट्रिक गरेपछि सिटी पहिलो हाफमा ३-१ ले अघि बढेको थियो। तेस्रो मिनेटमा पहिलो […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् । लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २-१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ । […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमीफाइनल खेलमा नेपालले सावित्रा भण्डारी साम्बाको गोलको मद्दतमा खेलमा बराबरी गरेको छ । १-० ले पछि परेको अवस्थामा साम्बाले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् । निकै अवसर खेर फालेपछि ७६औं मिनेटमा नेपालले अन्ततः बराबरी गोल गर्न सफल भयो । रश्मीको पासमा साम्बाको […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल लेबनान विरुद्ध मध्यान्तरसम्म एक गोलले पछि परेको छ । नेपालकी राइट-ब्याक पूजा रानाको आत्मघाती गोलले गर्दा नेपाल खेलमा पछि परेको हो । नेपालले पछिल्लो खेलहरुमा जस्तो खेलमा पकड बनाउन सकेको छैन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको सदुपयोग भने […]