default_image

फुटबल

February 29, 2024

फाइनलको निर्धारित समय नाटकीय बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला फुटबल टोलीले पश्चिम एसिया फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध निर्धारित ९० मिनेट बराबरी खेलेको छ । पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ […]

February 29, 2024

सविताको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनविरुद्ध नेपालले सविता राना मगरको गोलमा अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १-० ले अघि छ । चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन […]

February 29, 2024

नेपाली महिला टोलीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा लेवनानविरुद्ध खेलेको सुरुवाती-११ बाट फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी अनिता बस्नेत बाहिरिएका छन् । […]

February 29, 2024

आर्मी पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको हो । आर्मीले शनिबार उपाधिको लागि आयोजक पाँचथर क्लबको सामना गर्नेछ । निर्धारित समय १–१गोलको बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा […]

February 29, 2024

नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ । ३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट […]

February 29, 2024

साविक विजेता मछिन्द्र केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी माथि ५-० को फराकिलो जित दर्ता गर्दै मछिन्द्रले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पछिल्लो खेलमा नेपाल पुलिस क्लब विरुद्ध पनि चार गोल गरेको […]

February 29, 2024

एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे । खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता […]

February 29, 2024

फाइनलमा कसले लिन्छ साम्बाको स्थान?

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन । नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका […]

February 29, 2024

नेपाल र जोर्डन वाफ च्याम्पियनसिपको‌ फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।  नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता […]

February 29, 2024

केपी ओली कपमा दुबै सेमिफाइनल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी […]

Success

Thank you for your time.