March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले काठमाडौंमा आजदेखि सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्समा भएको उद्दघाटन खेलमा भारतले भुटान माथि ७-० को फराकिलो जित निकालेको हो । भारतको जितमा अनुष्का कुमारीले ह्याट्रिक प्रहार गरिन् । यस्तै पर्ल फर्नान्डेजले दुई गोल गरिन् भने कप्तान श्वेता रानी अन्विता रघुरमनले समान एक-एक […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल नहुने भएको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल […]
March 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत मार्च महिनामा बहराइन विरुद्ध दुई खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३३ सदस्सिय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । चार जना खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाइएका छन् । पहिलो पटक बोलाइएका […]
March 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यु-१६ महिला च्याम्पियनसिप आज देखि काठमाडौँमा सुरु हुदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने आजको उद्घाटन खेलमा भारत र भुटान भिड्दै छन् । खेल दिनको ३ बजे सुरु हुने छ । भारत दक्षिण एसिया क्षेत्रमा लगातार युवा महिला फुटबलमा बलियो टोलीका रुपमा उभिने गरेको छ । भुटानको भने प्रदर्शन […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत जोर्डनविरुद्ध बिहीबारको फाइनलमा घाइते भएकी मिडफिल्डर प्रिती राईको घुँडामा चोट लागेको आशंका रहेको छ । टोलीकी व्यवस्थापक विन्द्रा देवानले टोली आज रातमा नेपाल आइपुग्ने जानकारी दिँदै यहाँ आएपछि उनको चोटबारे विस्तृत थाहा हुने बताएकी हुन् । उनका अनुसार प्रितीको मेनिस्कसमा केहि समस्या देखिएको छ । साउदी […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुग्ने भएको छ। राति ८:४५ बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली साउदीको रियादबाट सारजाह ट्रान्जिटपछि काठमाडौंका लागि उड्नेछ। नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको फाइनल […]
March 1, 2024
एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै एथलेटिको क्लब बिल्वाओ कोपा डेल रेको फाइनला प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा ३–० को तथा समग्रमा ४–० को जितसँगै बिल्वाओले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा बिल्वाओले १–० को जित निकालेको थियो । सान मेमेस बारिया, बिल्वाओ स्पेनमा बिहीबर राति भएको खेलमा […]
March 1, 2024
एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो । अल नासरका लागि एक […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् । व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो । नेपाल […]