default_image

फुटबल

June 1, 2020

रियल म्याड्रिडलाई नयाँ खेलाडी अनुबन्ध गर्न कठिन

एजेन्सी – खेलाडी अनुबन्धमा स्पेनिस महारथी रियल म्याड्रिड अग्रपङ्तिमा आउने क्लब हो । टोलीलाई बलियो बनाउन महँगो मुल्य खर्चन पछि नपर्ने रियललाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्ध गर्न कठिन पर्ने देखिएको छ । क्लबले खेलाडी अनुबन्ध नै नगर्ने सम्मको योजना तयार गरिरहेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबमा परेको […]

June 1, 2020

महँगा रोनाल्डो : ५ घण्टाको पारिश्रमिक १३ करोड रुपैयाँ

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् । रोनाल्डोले मैदानभित्र युभेन्टसको जर्सीमा खेल्दा पारिश्रमिक त लिन्छन् नै, त्यसबाहेक मैदानबाहिर पनि उनले प्रायोजन तथा अन्य विविध कार्यक्रमबाट आर्थिक आयआर्जन गर्छन् । सन् २०१३ मा रोनाल्डोले एक कार्यक्रमका लागि लिएको पारिश्रमिकबारे जर्मनीको एक पत्रिकाले विस्तृत विवरण सार्वजनिक गरेको छ […]

June 1, 2020

एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही गर्दै फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट […]

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]

June 1, 2020

अध्यक्ष शेर्पा विवादमा परेपछि एन्फा पहिलो बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष कर्मा छिरिङ शेर्पा अभिव्यक्तिका कारण विवादमा परेपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा दिएको तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र […]

June 1, 2020

सान्चोको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । डर्टमुन्डले पाडेरवर्नमाथि ६–१ को सानदार जित हात पारेको हो । बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा थप गोल थोर्गन हजार्ड र अचरफ हाकिमी र स्मेल्जर गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल गरे । जितसँगै डर्टमुन्डले […]

May 31, 2020

मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाच जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनियन बर्लिनमाथि ४–१ को सहज जित निकाल्दै मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लन सफल भएको हो । मोन्चेनग्लाडवाचले बायर लिभरकुसनलाई गोल अन्तरमा पछि पारेको हो । दुवै टोलीको समान खेलबाट समान ५६ अंक छ । पराजित युनियन बर्लिन ३१ अंक जोडेर […]

May 31, 2020

जब १६ वर्षे एलिएटले रामोसलाई भेट्न मानेनन्

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस मिडफिल्डर हार्भी एलिएटलाई क्लबका कप्तान सर्जियो रामोसलाई भेट्ने प्रस्ताव गर्दा उनले अस्विकार गरेको खुलासा भएको छ । गत वर्ष रियलले त्यसबेला १६ वर्ष मात्र पुगेका इंग्लिस मिडफिल्डरलाई दोस्रो श्रेणीको क्लब फुलहमबाट अनुबन्धन गर्ने प्रयास गरेको थियो । रियलले अनुबन्धनबारे औपचारिक छलफल तथा एलिएटलाई क्लबबारे थप जानकारी दिन सान्टियागो […]

May 31, 2020

इकार्डी र पीएसजीबीच सम्झौता

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।  यसै सिजन इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका २७ वर्षे फरवार्डलाई पीएसजलिे ५२ मिलियन पाउण्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन् । कोरोनापछिको […]

May 31, 2020

कामाभिगां रियल जाने सम्भावना कम

एजेन्सी – इडुरार्डो कामाभिगां आउने सिजन रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ । तर, यो बीचमा रिनेसले भने आफ्ना मिडफिल्डर तत्काल अर्को क्लब नजानेमा विश्वस्त छ । १७ वर्षे कामाभिंगाको रिनेससँग सन् २०२२ सम्मको सम्झौता छ । कम्तीमा अर्को एक सिजन उनी क्लबमै रहने अनुमान गरेको छ । कोभिड १९ का कारण स्थगित भएको लिग […]

Success

Thank you for your time.