default_image

फुटबल

June 3, 2020

च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने !

एजेन्सी – यो वर्षको च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने सम्भावना रहेको पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलो डी सुसाले बताएका छन् । च्याम्पियन्स लिगका अन्तिम १६ का केहि खेल टुंगो लागेपछि क्वार्टरफाइनल र बाँकी खेल अगस्टमा हुन सक्ने सम्भावना रहको बताइएको छ । यूईएफएले यसबारे सबै क्लबसँग एक चरण छलफल गरिसकेको छ र औपचारिक […]

June 3, 2020

एन्फा अध्यक्ष शेर्पाको विवादास्पद अभिव्यक्ति मधेशी आयोगको ‘नोटिस’मा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा दिएको विवादास्पद अभिव्यक्तिका विषयमा मधेशी आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ । केहि दिन अघि अध्यक्ष शेर्पाले वेभ अन्तवार्ता दिने क्रममा तराई तिर जाँदा राष्ट्रिय अहिल कम भएको बताएपछि उनी विवादमा परेका थिए ।लिखित उजुरी नआएपनि अध्यक्ष शेर्पाको अभिव्यक्ति नोटिसमा […]

June 3, 2020

प्रिमियर लिग फर्कने काउटिन्होको चाहना

एजेन्सी – लिभरपुलबाट बार्सिलोना पुगेका फिलिप्पे काउटिन्हो पुनः प्रिमियर लिग क्लब नै फर्कन चाहिरहेको बताइएको छ । ब्राजिलियन मिडफिल्डर अहिले लोनमा बायर्न म्युनिखमा छन् । बायर्नले स्थाई रुपमा क्लबमा राख्ने नचाहेपछि सिजनको समाप्तीसँगै उनी बार्सिलोना फर्कनेछन् । दुई वर्षअघि उच्च अपेक्षाका साथ बार्सिलोनाले भित्राइएका काउटिन्होले त्यहाँ भने प्रभाव पार्न सकेनन् । उनलाई भित्राउनका लागि बार्सिलोना […]

June 3, 2020

‘चेल्सीमा बस्नु भगवानको चाहना’

एजेन्सी – ओलिभर जिर्रोडले भगवानकै चाहनाले आफु चेल्सीमा बसेको बताएका छन् । उनले अर्को एक सिजन चेल्सीमै रहेन सम्झौता गरेका थिए । ३३ वर्षे जिर्रोडले जनवरीमा क्लब छाड्न चाहेका थिए । युरो कपका लागि डिडिएर डेसच्याम्पको फ्रान्सेली टोलीमा नियमित रुपमा पर्नका लागि पनि बढी मौकाको खोजीका लागि चेल्सी छाड्न चाहन्थे । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडविरुद्धको […]

June 3, 2020

मैदान फर्कंदै मेस्सी, सुआरेज र ग्रिजमनको जोडी

एजेन्सी – प्रशिक्षक किके सेटिन बार्सिलोनामा नियुक्त भएपछि पहिलोपटक आफ्नो पूर्ण टोलीसँग प्रशिक्षण गर्न पाएका छन् । चोटका कारण बाहिर रहेका फरवार्ड लुइस सुआरेज समेत प्रशिक्षणमा समावेश भएपछि सेटिनले पहिलो पटक पूरा टोलीलाई प्रशिक्षण दिए । उरुग्वेका फरवार्ड सुआरेज जनवरीको दोस्रो साता स्पेनिस सुपरकपको सेमिफाइनल खेलमा एटलेटिको म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए । उक्त खेल […]

June 3, 2020

फ्लोयडको समर्थनमा खेल क्षेत्रको ऐक्यवद्धता

एजेन्सी – प्रहरी हिरासतमा मृत्यु भएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलका खेलाडीहरुले अभ्यासको दौरान गोलाकार बनी घुँडा टेकेर ऐक्यवद्धता व्यक्त गरेका छन् ।  लिभरपुलका २९ खेलाडीहरुले सोमबार एकतामा बल हुन्छ भन्ने सन्देशसहित फ्लोयडको समर्थनमा रंगभेदविरुद्ध आवाज दिदा लन्डन क्लब चेल्सीले अंग्रेजी अक्षर ‘एच’ को बनावटमा ‘एच’ अर्थात मानव आकार तयार […]

June 3, 2020

प्रिमियर लिग क्लबलाई मैत्रीपुर्ण खेल खेल्न अनुमति

एजेन्सी – प्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ ।  बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल […]

June 2, 2020

एन्फाले १ करोड रुपैयाँ माथिको राहत बाँड्दै

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफु मातहतका सरोकारवालाई १ करोड रुपैयाँ भन्दा बढी राहत उपलब्ध गराउने भएको छ । एन्फाले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक, कर्मचारी, जिल्ला तथा क्लबहरुलाई राहत […]

June 2, 2020

बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सिनियर टोलीमै रहेका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । आफ्ना सिनियर टोलीकै पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो । एक दावी अनुसार पछिल्लो परिक्षणमा उनीहरुमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरु टिमको पुर्ण प्रशिक्षणमा जोडिइसकेका […]

June 2, 2020

रियलले सान्टियागो बर्नाबाउमा नखेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले कोरोना संक्रमणका कारण स्थगित भएपछि सुचारु हुन लागेको ला लिगाका खेलहरू घरेलु मैदान सान्टियागो बर्नाबाउमा नखेल्ने भएको छ । लिग अन्तर्गत रियलले सुरुवाती दुई खेल नै घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सिजनका बाँकी खेल बर्नाबाउमा नखेल्ने पक्का गरेका छन् । रियलले आफ्नो […]

Success

Thank you for your time.