default_image

फुटबल

June 4, 2020

मेस्सी र रोनाल्डोभन्दा सान्चो उत्कृष्ट

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोभन्दा इंग्लिस युवा फरवार्ड जाडोन सान्चो उत्कृष्ट देखिएका छन् ।  जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षे इंग्लिस फरवार्ड सान्चो यो उमेरमा उत्कृष्ट प्रदर्शन गर्नेमा रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट देखिएको हो । सान्चोले बुन्डेस लिगामा पाडेरवर्नविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेपछि उनको चर्चा युरोपभर नै […]

June 4, 2020

एपिएफ टोलीकी कप्तान अनु हवल्दारमा बढुवा

काठमाडौ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब महिला फुटबल टोलीकी कप्तान एवंम् राष्ट्रिय टोलीकी पूर्व फरवार्ड अनु लामा हवल्दारमा बढुवा भएकी छिन् । उनीसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका हुन् । उनीहरुले बिहीबार दर्जान्ही चिन्ह प्राप्त गरेका थिए । यसअघि चारै जना सहायक हवल्दार थिए । […]

June 4, 2020

फिफामा एन्फा अध्यक्षविरुद्ध पूर्व अध्यक्ष श्रेष्ठको पनि उजुरी

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबल महासंघ (फिफा) उजुरी दिएका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।   […]

June 4, 2020

लकडाउनपछि रोनाल्डोको फिटनेसमा अझै सुधार

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोको फिटनेसमा कोरोनाका कारण भएको लकडाउनपछि थप सुधार आएको छ । युभेन्टसले यसै साता आफ्ना खेलाडीको फिटनेस स्तरबारे जानकारी लिन गरेको परिक्षणमा रोनाल्डोको प्रदर्शन कोरोनाअघिको टेस्ट भन्दा अझै राम्रो आएको हो । रोनाल्डो अन्य खेलाडीभन्दा ४ घण्टा अगाडी नै प्रशिक्षण स्थलमा पुगेर तयारी गरिरहेका थिए […]

June 4, 2020

फिफामा आफ्नै अध्यक्षविरुद्ध नेम्बाङको उजुरी

प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको आन्तरिक विवादले अब विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा औपचारिक रुपमा प्रवेश पाएको छ । अध्यक्ष कर्मा छिरिङ शेर्पाले विधान विपरित विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले फिफा र एएफसीमा छानबिनका लागि मंगलबार उजुरी दर्ता गराएका छन् । यसै महिनाको सुरुवातमा […]

June 4, 2020

मेस्सीले मलोर्काविरुद्धको खेल गुमाउन सक्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ११ जुनदेखि पुनः सुचारु हुन लागेको स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने सम्भावना देखिएको छ । बार्सिलोनाले १३ जुनमा मालोर्कासँग खेल्ने तालिका छ । प्रशिक्षण दौरान एडुक्टर समस्याका कारण ३२ वर्षीय मेस्सीले बुधबार टिमसँगको प्रशिक्षण छुटाएका थिए । टोलीले सान्ट जोन डेस्पी कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् । […]

June 4, 2020

ब्रेमेनमाथि फ्रान्कफर्टको सहज जित

एजेन्सी – आइनट्राख्ट फ्रान्कफर्टले जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनमाथि सहज जित निकालेको छ । फ्रान्कफर्टले ब्रेमेनमाथि ३–० को सहज जित निकालेको हो । घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, फ्रान्कफर्टले दोस्रो हाफमा तीन गोल गर्न सफल […]

June 3, 2020

सान्चोको दुर्लभ उपलब्धि

एजेन्सी – इंग्लिस मिडफिल्डर जेडन सान्चोले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै तहल्का मच्चाइरहेका छन् । म्यान्चेस्टर सिटीबाट सिनियर टिममा फुटबलको खोजीमा डर्टमुन्ड जाने उनको निर्णय सहि सावित भएको छ । २० वर्षीय सान्चोले आइतबार जर्मन बुन्डेसलिगा अन्तर्गत पाडेरबर्नविरुद्ध खेलमा ह्याट्रिक प्रहार गर्दै विश्व फुटबलमै बिरलै देखिने उपलब्धि हासिल गरेका छन् । उनको ह्याट्रिककै […]

June 3, 2020

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए । शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट […]

June 3, 2020

रियल छाडेसँगै रोनाल्डोको व्यक्तिगत उपाधिमा खडेरी

एजेन्सी – पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस पुगेको झन्डै २ वर्ष पुग्न लागेको छ । रियल म्याड्रिडमा रोनाल्डोले निकै सफलता हासिल गरेका थिए । रियलकै जर्सीमा लगातार तीन पटकसहित कुल ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डोले दुर्लभ इतिहास रचे । व्यक्तिगत उपाधिका हिसाबले रोनाल्डोले रियल […]

Success

Thank you for your time.