default_image

फुटबल

June 7, 2020

फातीलाई गरिएको १ सय मिलियनको प्रस्ताव अस्वीकार

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीलाई अनुबन्ध गर्न युरोपको शीर्ष क्लबले गरेको १ सय मिलियन युरोको प्रस्तावलाई क्याटलान क्लबले सिधै अस्वीकार गरेको छ । बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त प्रस्ताव आउने बितिकै सिधै अस्वीकार गरेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ । बार्टोमेउले प्रस्ताव गर्ने क्लबको नाम भने खुलाएनन् । बिहीबार नै प्रस्ताव आएर […]

June 7, 2020

हाभर्टजलाई रियल म्याड्रिडको आकर्षक प्रस्ताव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन युवा स्टार काई हाभर्टजलाई अनुबन्ध गर्न आकर्षक प्रस्ताव गर्ने भएको छ । रियलले जर्मन क्लब बायर लिभरकुसनका हाभर्टजलाई अनुबन्धन गर्न ७१ मिलियन पाउन्डको प्रस्ताव अगाडी सार्ने भएको छ । रियलले हाभर्टजलाई अनुबन्धन गरेपनि अर्काे सिजन मात्रै उनी क्लबमा आउने बुझिएको छ । क्लबनिकट स्रोतका अनुसार हाभर्टज अर्काे सिजनको […]

June 7, 2020

जिदानले रियल छाड्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानका छोरा तथा रियलका गोलरक्षक लुका जिदानले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार २२ वर्षीय गोलरक्षक लुकाको सम्झौता यसै समरमा सकिँदैछ । उनी फ्रि ट्रान्सफरमार्फत फ्रेन्च क्लब मोन्टपेलिएर जाने सम्भावना रहेको छ  । जिदानले पहिलो रोजाईमा नियमित खेल्नको लागि नै […]

June 7, 2020

लिगलाई मात्र एन्फाको १९ करोड भन्दा बढीको बजेट

प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ । यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ […]

June 7, 2020

‘रोनाल्डोलाई कुट्न लागेपछि खेलाडीले मोउरिन्होलाई छुट्याए’

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो विश्वका उत्कृष्ट प्रशिक्षकमा पर्छन् । मैदानभित्र उनको रणनीति र चतुर दिमागले टोलीले सफलता हात पारेपनि उनको व्यवहारका कारण भने पटक पटक समस्यामा पर्दै आएका छन् । मोउरिन्होले रियल म्याड्रिडमा रहँदा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग गरेको रुष्ट व्यवहारले पछिल्लो समय निकै चर्चा पाएको छ । रियलका मिडफिल्डर लुका मोड्रीचले आत्मकथामा […]

June 7, 2020

च्याम्पियन्स लिग पोर्चुगलमै हुने सम्भावना बढी

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको युइएफए च्याम्पियन्स लिगको बाँकी खेल अगस्टमा सकाउनको लागि एकै लेगको खेल गरेर ‘मिनी टुर्नामेन्ट’ को अवधारणा अघि सारेको छ । त्यही मिनि टुर्नामेन्ट युइएफएले पोर्चुगलको लिस्वनमा हुने सम्भावना बढी रहेको छ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा हुने […]

June 7, 2020

डि मारियाले बार्सिलोनाको प्रस्ताव नकारेको खुलासा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।  स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व […]

June 7, 2020

बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

एजेन्सी – उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो ।  जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी […]

June 7, 2020

पाडेरवर्नसँग लाइप्जिग रोकियो

एजेन्सी – आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।  अन्तिम समयमा सम्हालिन नसक्दा लाइप्जिग बराबरीमा रोकिन बाध्य बनेको हो । रेडबुल एरिनामा शनिबार साँझ भएको खेलमा लाइप्जिगका प्याट्रिक सिकले गोल गर्दा पाडेरवर्नका क्रिस्टियन स्ट्रोडिएकले बराबरी गोल फर्काए । खेलको […]

June 6, 2020

बायर्नको सहज जित

एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित हासिल गरेको छ । खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन । अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए । उनले […]

Success

Thank you for your time.