default_image

फुटबल

June 10, 2020

रामोसलाई रियलको प्रस्ताव

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना कप्तान सर्जियो रामोसलाई थप एकवर्षको लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ । स्पेनिस सेन्टर ब्याक रामोसको रियलसँग हालको सम्झौता २०२१ सम्म रहेको छ । नयाँ सम्झौता भए उनी २०२२ सम्म म्याड्रिडमै रहनेछन् । रामोस सन् २००५ देखि म्याड्रिडमा रहेका छन् ।  ३४ वर्षे रामोस प्रशिक्षक जिनेदिन जिदानको […]

June 10, 2020

बायर लिभरकुसन जर्मन कपको फाइनलमा

एजेन्सी – बायर लिभरकुसन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौथो श्रेणीको साब्रुकेनमाथि ३–० को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । कोरोना महामारी शुरु भएयता ९४ दिन फुटबलबाट टाढा रहेको साब्रुकेनमाथिको सहज जितमा डियाबी, लुकास एलारियो र करिम बेलारावीले गोल गरे । लिभरकुसनले भने पछिल्लो एक महिनामा यो […]

June 9, 2020

मधेशी आयोगले एन्फा अध्यक्ष शेर्पालाई सचेत गरायो

प्रकाश तिमल्सिना,काठमाडौं मधेशी आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई तराईमा राष्ट्रियताको कमी रहेको भन्ने जस्ता अभिव्यक्ति नदोहोराउन सचेत गराएको छ । जेठ महिनाको सुरुवातमा एक वेब पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रासरुट फुटबलका विषयमा बोल्ने क्रमाम शेर्पाले तराईमा राष्ट्रियता कमी रहेको बताएपछि विवादमा तानिएका थिए । उनको त्यो अभिव्यिक्तिका विषयमा प्रतिनिधि सभामा […]

June 9, 2020

गण्डकीका ८ जिल्ला संघद्वारा एन्फा अध्यक्ष शेर्पाको बचाउ

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघका अध्यक्ष संयुक्त बैठक बसि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पक्षमा उभिएका छन् । जेठको सुरुवातमा एक वेभ पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रसरुट फुटबलका विषयमा बोल्ने क्रममा शेर्पाले तराई राष्ट्रियताका कमी रहेको बताएपछि विवादमा तानिएका थिए । शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा युवा तथा […]

June 9, 2020

मार्सेलो र रामोस : रियलको सदाबहार जोडी

एजेन्सी – सन् २००७ जनवरी ७ को दिन । रियल म्याड्रिड डेपोर्टिभो ला कोरुनाविरुद्ध खेलिरहेको थियो । रियल २-० ले पछाडी पर्ने बितिक्कै तत्कालिन रियलका प्रशिक्षक फाबियो कापेलोले डिफेन्समा परिवर्तन गर्ने निर्णय लिए । कापेलोले खेलाडी परिवर्तनका रुपमा ब्राजिलियन युवा डिफेन्डर मार्सेलोलाई डेब्यु गराए । त्यसबेला लेफ्ट ब्याक पोजिसनमा रहेका सर्जियो रामोस मार्सेलो आएपछि राइट […]

June 9, 2020

फ्रेन्च लिग सुचारु नगरे मुद्दा हाल्ने चेतावनी

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण सिजन अन्न्य गरेको फ्रेन्च लिग वान पुनः सुचारु गर्न ढोका खुल्ला रहेको बताएका छ । केहि क्लबले लिग वन हतारमा रद्द गरिएकोले पुन: सुचारु नभए मुद्दा हाल्ने चेतावनी दिएका छन् । कोरोनापछि जर्मन बुन्डेसलिगा सफलतापुर्वक भइरहेको र युरोपका अन्य चर्चित घरेलु लिग ला लिगा, […]

June 9, 2020

फिदिम ५ मा रंगशाला बन्नेमा स्थानियको आशंका

दिपक बोहोरा, पाँचथर सरकारले हरेक स्थानिय निकायमा एक खेल ग्रामको अवधारण अघि सारेको छ । सरकारले आफ्ना नीति तथा कार्यक्रमका दौरान त्यस्तो उद्घोष यसपटक पनि गरेको छ । त्यो भन्दा पनि अझै अग्रगामी घोषणा गर्ने क्रममा पाँचथरका ८ वटा स्थानिय निकायले एक वडा एक खेल मैदानको अवधारणा नीति तथा कार्यक्रममा समावेश गर्ने गरेका छन्। तर […]

June 9, 2020

ला लिगामा दर्शकलाई ‘इन्ट्री’

एजेन्सी – कोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइने योजना अघि सारेको छ । स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ । दोस्रो दिन ग्रानडा र गेटाफेबीच भ्यालेन्सिया र लेभान्टेबीच खेल हुदैछ । ला लिगा अध्यक्ष […]

June 9, 2020

विश्वका मूल्यवान फुटबलर सुचीको शीर्षस्थानमा एमबाप्पे

एजेन्सी – कोरोना कहरका यो सिजनको युरोपका चर्चित घरेलु लिग सकिएका छैनन् । फ्रेन्च लिग वान चाँडै नै स्थगित गरिदा जर्मन बुन्डेस लिगा सुचारु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ सुरु हुने तर्खर छ । समर ट्रान्सफर शुरु नहुदै खेलाडीले अघिल्लो सिजन गरेको प्रदर्शनको आधारमा खेलाडीको मुल्य निर्धारण […]

June 9, 2020

फ्लोरियन वर्ट्ज : जर्मन फुटबलको नयाँ अनुहार

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित दर्ता गर्न सफल रहयो । उक्त खेलमा अग्रता लिएपनि हार बेहोरेको लेभरकुसनको लागि केहि सुखद पक्ष भने रहयो । स्टार मिडफिल्डर काई हाभर्ट्ज चोटका कारण खेलमा उपस्थिति नरहेपछि लुकास अलारियोले आक्रमण सम्हालेका थिए । उनले खेलको दशौं मिनेटमा नै […]

Success

Thank you for your time.