default_image

फुटबल

June 11, 2020

स्वर्गीय श्रेष्ठको स्मृतिमा एन्फा र थ्री स्टारको सभा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र रुस्लान थ्री स्टार क्लबले फरक फरक कार्यक्रम आयोजना गर्दै एन्फाका पूर्व कार्यवाहक अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौं स्मृति दिवसमा श्रद्दान्जली सभा आयोजना गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको प्रतिमामा बिहीबार माल्यार्पण गरिनुका साथै एक मिनेट मौन धारण गरि […]

June 11, 2020

फुटबल परिवारको सम्झनामा ललितकृष्ण

पाँचौ ललितकृष्ण श्रेष्ठ स्मृति प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत सम्बन्ध र भावना कुनै संस्थाको विधान जस्तो हुँदैन, निश्चित प्रक्रिया पुरा गर्नुपर्ने । यो त दुई व्यक्तिको सहजता र हार्दिकतामा भर पर्छ । संस्थागत होस् वा अन्य कुनै कारणले बनेको सम्बन्धलाई विशेष कसरी बनाउनु पर्छ भन्ने खुबी सबैमा हुँदैन । अरुको मनमा बास पाउन झन् कहाँ सजिलो […]

June 11, 2020

फुटबलमा खड्किएका संकटमोचक ललितकृष्ण

पाँचौ ललितकृष्ण श्रेष्ठ स्मृति प्रकाश तिमल्सिना, काठमाडौं साधारण मान्छेलाई पनि उसको कर्मले विशेष बनाउँछ । मृत्यु पछि पनि धेरैको स्मरणमा रहन्छन् । नेपाली फुटबलमा त्यस्तै एक व्यक्तिको नाम हो ललितकृष्ण श्रेष्ठ । कर्मले नै उनलाई फुटबलमा विशेष बनाएको थियो । आजको उनको पाँचौं पुण्य तिथि । पाँच वर्षअघि आफ्नै निवासमा भएको दुर्घटनामा उनले ज्यान गुमाउनु […]

June 11, 2020

बायर्न जर्मन कपको फाइनलमा

एजेन्सी – बुन्डेस लिगा प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउदै बायर्न म्युनिख जर्मन कप (डिएफवी पोकल) को फाइनलमा प्रवेश गरेको छ । एलियन्ज एरिनामा भएको खेलमा बायर्नले फ्रान्कफर्टमाथि २–१ को जित निकाल्दै फाइनलमा बायर लिभरकुसनसँगको भेट पक्का गरेको हो । बायर्नको फाइनलमा यात्रामा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे । फ्रान्कफर्टका ड्यानी डि कोस्टाले […]

June 10, 2020

लिभरपुल र एभर्टनको खेल गुडिसन पार्कमा हुने

एजेन्सी – मर्सिसाइड डर्बी अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल एभर्टनको मैदान गुडिसन पार्कमै गराउने तयारी गरिएको छ । न्युट्रल भेन्युमा खेलाउने तयारी रहेपनि मर्सिसाइडको नगर परिषदको सुरक्षा सल्लाहकार समूहले गुडिसन पार्कमा खेलाउन सुरक्षित हुने बताएका छन् । एभर्टनविरुद्धको खेल लिभरपुलको सम्भावित उपाधिको खेलको रुपमा रहेका कारण त्यहाँ लिभरपुलका समर्थकहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको थियो […]

June 10, 2020

च्याम्पियन्स लिग रद्द भए एटलेटिको च्याम्पियन हुनुपर्ने दावी

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले कारणवश च्याम्पियन्स लिगको सिजन अन्त्य हुन नसकेको खण्डमा आफूलाई च्याम्पियन घोषणा गर्नुपर्ने जनाएको छ । क्लबका अध्यक्ष एन्रिके सेरेजोले स्पेनिस रेडियो ओन्दा सेरोसँग दिएको अन्तर्वार्तामा बोल्दै साविक विजेता लिभरपुललाई हराएको कारण प्रतियोगिता रद्द भएमा आफ्नो क्लबलाई च्याम्पियन घोषणा गर्नुपर्ने माग राखेका हुन् । एटलेटिकोले राउन्ड अफ १६ को खेलमा […]

June 10, 2020

ओडेगार्ड रियल म्याड्रिड नफर्कने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका नर्वेका युवा मिडफिल्डर मार्टिन ओडेगार्ड अर्को सिजन म्याड्रिड नफर्कने सोसीडाडका अध्यक्ष जोकिन अपेरिबेले बताएका छन् । सोसीडाडमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका ओडेगार्डलाई अर्को सिजन पनि क्लबमा नै राख्ने विकल्प सोसीडाडसँग रहेको छ । अध्यक्ष अपेरिबेले ओडेगार्ड आफैं पनि उच्च लयमा रहेकाले अझै एक सिजन क्लबमै […]

June 10, 2020

लिल्लो ग्वार्डिओलाको सहायक

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षकमा जुवान म्यानुयल लिल्लोलाई नियुक्त गरेको छ । ग्वार्डिओलाका सहायक रहेका मिकेल आर्टेटा गत डिसेम्वरमा आर्सनलको मुख्य प्रशिक्षक बनेपछि उक्त स्थान रिक्त रहेको थियो । ग्वार्डिओलाले आर्टेटाको स्थानमा रोडोल्फो बोरेललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि सिटीले ग्वार्डिओलाको सहायकको लागि सिटीका पुर्व […]

June 10, 2020

च्याम्पियनबिनै इटालियन लिग रद्द हुन सक्ने

एजेन्सी – कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु हुने तयारीमा रहेको इटालियन सिरी ‘ए’ पुन: संक्रमणको कहर आएको खण्डको च्याम्पियनबिना नै रद्द हुने इटालियन फुटबल महासंघ (एफआईजीसी) ले जनाएको छ । महासंघको सोमबार बसेको बैठकमा लिगको उपाधि विजेतासँगै अन्य स्थान निर्धारणका लागि विकल्पका बारेमा छलफल गरिएको थियो । कारणवश लिग पुन: स्थगित गर्नुपरेको अवस्थामा प्लेअफ […]

June 10, 2020

मेस्सी र सुआरेज मर्लाेकाविरुद्ध तयार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् । शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ । प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए […]

Success

Thank you for your time.