default_image

फुटबल

March 10, 2024

बागलुङ सुधार केन्द्रको जित

अर्जुन कार्की,बागलुङ बागलुङमा दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी […]

March 10, 2024

टोटेनहमको एस्टन भिल्लाविरुद्ध चार गोल

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको पहिलो खेलमा टोटेनहम हटस्परले सानदार जित दर्ता गरेको छ । टोटेनहमले एस्टन भिल्ला विरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो । टोटेनहमको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सुरुवाती अग्रता खेलको ५०औं मिनेटमा पापे सारको असिस्टमा जेम्स म्याडिसनले दिलाएका थिए । त्यसको तीन […]

March 10, 2024

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपमा रामपुरको जित

सुशिल पन्त क्षेत्री ,चितवनगोलकिपर सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्‍यो । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । अनिल राना मगरले २४ औं‌ मिनेटमा गोल […]

March 10, 2024

झापा गोल्ड कप – फाइनलअघि टिकटबाट २१ लाख बढी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैंटौं संस्करणको सेमिफाइनल‌ समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । आयोजक झापा गोल्डकप सचिवालयले टिकट विक्रीबाट ४६ हजार ९ सय रुपैयाँ संकलन भएको जनाएको छ ।प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको थियो । […]

March 10, 2024

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा उपाधि दाबेदार मध्यका दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी आज भिड्दै छन् । खेल नेपाली समय अनुसार आज साँझ ९:३० बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा सुरु हुनेछ । यस पटक प्रिमियर लिगमा तीन टोली उपाधि दाबेदारका रूपमा ठडिएका छन् । त्यसैले आगामी खेलहरु निकै महत्वपूर्ण रहेका छन् । त्यसपछि दुई […]

March 10, 2024

सेथुको जितमा एन्जिला र गीताको क्लिनसिट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग अन्तर्गत सेथु एफसीले १२ औं चरणको खेलमा स्पोर्ट्स ओडीशालाई ३-० ले पराजित गरेको छ । नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले क्लिनसिट राखे । १९ औं मिनेटमा माल्भिकाले सेथुलाई अग्रता दिलाइन् । २७ औं मिनेटमा काभ्या पक्किर्समीले अग्रता दोब्बर पार्दा दोस्रो हाफमा काजल डी सुजाले […]

March 10, 2024

बार्यनको जितमा केनको‌ ह्याट्रिक

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार माइन्जमाथि बायर्न म्युनिखले सानदार निकालेको छ। ह्यारी केनको ह्याट्रिक सँगै घरेलु मैदानमा बायर्नले माइन्जलाई ८-१ हराएको थियो। खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका‌ थिए। दोस्रो गोल उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेका थिए। त्यस्तै लियोन गोरेत्ज्काले १९ औं […]

March 10, 2024

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो […]

March 9, 2024

म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले एभर्टन माथि २-० को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले एक-एक गोल गरे । दुवै गोल पेनाल्टी मार्फत नै आएको थियो । १२औं मिनेटमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । अलेहान्द्रो गार्नाचोलाई बक्समा […]

March 9, 2024

प्रिती र सविता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ। साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌ समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् […]

Success

Thank you for your time.