March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […]
March 12, 2024
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् । मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि […]
March 12, 2024
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […]
March 12, 2024
एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सको अल एइनसँग टाइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासर अन्तिम आठबाट बाहिरिएको हो । दोस्रो लेगमा ४–३ को जित निकालेपनि समग्रमा ४–४ गोलको बराबरीपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । पहिलो लेगमा अल नासर १–० […]
March 11, 2024
सुशिल पन्त क्षेत्री ,चितवनएपिएफ भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । कैलाशका राहुल थापा मगरले […]
March 11, 2024
अर्जुन कार्की ,बागलुङबागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगितामा रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा रुद्रेपिपलले मुलपानी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रुद्रेपिपलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो । एकतर्फी खेलको […]
March 11, 2024
हिमाल खरेल, बिर्तामोड छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको विधागत पुरस्कारमा च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका खेलाडीको बर्चस्व रह्यो। चर्च ब्वाइजका डिफेन्डर सञ्जीत राई गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । त्यस्तै चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको […]
March 11, 2024
हिमाल खरेल , बिर्तामोडनाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको २ गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफ फुटबल क्लबलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे […]
March 11, 2024
लमजुङ (हाम्रो खेलकुद) – आयोजक शिव शंकर युवा क्लब राइनासले नवौं संस्करणको ग्रामीण पर्यटन कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सोमबार भएको फाइनलमा स्थानीय प्रतिद्धन्द्धी क्लब तमु एकता युवा क्लब कुँडुलेलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि […]
March 11, 2024
एजेन्सी – दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटी बीचको खेल बराबरीमा सकिएको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आईतबार राती भएको खेल १-१ को बराबरीमा सकिएको हो । बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा […]