default_image

फुटबल

February 26, 2024

मेस्सीको गोलमा इन्टर मियामीको बराबरी

एजेन्सी – लियोनेल मेस्सीले अन्तिम समय गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकरमा बराबरी खेलेको छ । इन्टर मियामीले एलए ग्यालेक्सी विरुद्ध १-१ को बराबारी गरेको हो । एलएले १३औं मिनेटमा पेनाल्टीमा सदुपयोग गर्न सकेन । रिकार्ड पुजको सो पेनाल्टी भने मियामीका गोलरक्षक ड्रेक क्यालेन्डरले बचाउन सफल भए । ७५औं मिनेटमा एलएले खेलमा अग्रता लिन […]

February 26, 2024

अल नासरको रोमाञ्चक जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अन नासरले रोमाञ्चक जित दर्ता गरेको छ । पाहुना टोली अल नासरले अल शबाबलाई उसकै घरेलु मैदानमा ३-२ ले हराएको हो । अल नासरको जितमा एन्डरसन टलिस्काले दुई गोल गरे भने एक गोल क्रिस्टियानो रोनाल्डोको रहेको थियो । रोनाल्डोले २१औं मिनेटमा पेनाल्टी मार्फत अल नासरलाई अग्रता […]

February 26, 2024

एन्फा साधारण सभाको उद्घाटन सत्र सुरु, असन्तुष्ट पक्ष हल‌ बाहिरै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा सोमबार सुरु भएपनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र केही सदस्यहरु सहभागी भएका छैनन् । उनीहरू सभा हल बाहिर रहेका छन्। साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाउँदै आइतबार एन्फामा निवेदन दर्ता गराएका थिए । फागुन […]

February 26, 2024

थ्री स्टारद्वारा अनुशासन समितिको निर्णय बदर गर्न माग

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिले गरेको कारवाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन समितिमा अपिल गरेको छ । अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलेको खेलाएको भन्दै जरिवाना […]

February 26, 2024

मोड्रिचको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबारको खेल जितेको छ । लुका मोड्रिचको निर्णायक गोलमा रियल सेभियालाई १–० ले पराजित गरेको हो । निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा मोड्रिचले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा लुकास भाज्क्वेजको गोलले मान्यता नपाएपछि रियलले गोलका लागि संघर्ष गर्नुपरेको थियो । […]

February 26, 2024

विवादकाबीच एन्फा साधारण सभा बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको अधिकांश निर्णय विवादित हुने गरेका छन् । एन्फाको आजका लागि तय नियमित साधारण सभा पनि विवादमा पर्ने देखिएको छ । साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाएका छन् । फागुन ३ देखि ६ गते सम्म ४ […]

February 25, 2024

लिभरपुललाई इंग्लिस लिग कपको उपाधि

एजेन्सी – लिभरपुलले आइतबार इंग्लिस फुटबल लिग कपको उपाधि हात पारेको छ । यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका प्रशिक्षक योर्गन क्लोपले लिभरपुका लागि अर्को उपाधि जितेका छन्। चोटका कारण सुरुवाती रोजाईका धेरै खेलाडी गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जिल भ्यान […]

February 25, 2024

झापा ११ पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर झापा ११ फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रेडहर्स फुटबल क्लब इलामलाई आइतबार १–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । स्थानिय खेलाडी लिएर उत्रेको झापाले ३ विदेशी खेलाडी सम्मलित रेडहर्सलाई हराएको थियो । प्रदीप बुढाथोकीले ६४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । निकेश […]

February 25, 2024

पुलिसद्वारा आर्मी टाईब्रेकरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा गोलकिपर अमित टमाटा नायक बनेपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश गरेको छ । आर्मीमाथि टाइब्रेकरमा ४-३ को जित निकाल्दै पुलिस क्वाटफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीतर्फ लम्किएपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले सत्रुघन चौधरीको स्थानमा युवा […]

February 25, 2024

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]

Success

Thank you for your time.