default_image

फुटबल

March 26, 2024

बहराइन र नेपाल बीचको दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ । दशरथ रंगशालाको‌ मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ । नेपाल पहिलो खेलमा ५-० ले पराजित भएको थियो । पहिलो खेलमा […]

March 24, 2024

एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलको जित

एजेन्सी – युवा प्रतिभा एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । ब्राजिलले घरेलु टोली इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ब्राजिलका लागि पहिलो गोल गर्दै जित दिलाएका हुन् । उनले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो अन्तर्राष्ट्रिय […]

March 23, 2024

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगालाई

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाले जितेको छ । शनिबार आबुखैरेनीलाई हराउँदै २-० ले हराउँदै २८ बिगा च्याम्पियन बनेको हो । सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो […]

March 23, 2024

स्पेनमाथि कोलम्वियाको ऐतिहासिक जित

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित […]

March 22, 2024

जीतपुरसिमरा गोल्डकप यसै महिना

सुनिल गाउँले ,सिमरा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । चैत २४ देखि २०८१ वैशाख ३ गते सम्म हुने प्रतियोगितामा सहभागी टोलीको टुंगो लागेको आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।  सिमरा रंगशालामा फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा दुई विभागीय सहित ए डिभिजनका ५ क्लब, एपिएफ र […]

March 22, 2024

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका लागि थप चार खेलाडीले डेब्यु गरेका छन् । गएराती बहराइनमा सम्पन्न फिफा छनोट अन्तर्गतको खेलमा प्रशिक्षक भिन्सेन्जाे अल्बर्टो अनेसेले चार खेलाडीलाई डेब्यु दिएका हुन् । डेब्यु गर्नेमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सञ्जित) तथा फरवार्ड समीर तामाङ र सन्जिब विष्ट रहेका छन् । अभिषेकले सुरुवाती रोजाइमा […]

March 22, 2024

नेपालको बहराइनविरुद्ध फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो । खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो […]

March 22, 2024

नेपालविरुद्ध बहराइनको पहिलो हाफमा तीन गोल

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा जारी खेलमा नेपाल घरेलु टोली विरुद्ध मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । बहराइन राष्ट्रिय रंगशालामा जारी खेलमा घरेलु टोलीले पहिलो हाफमा ३-० को अग्रता लिएको हो । खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गरेको छ । नेपालले बल पोसेसनका लागि निकै संघर्ष […]

March 22, 2024

बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […]

March 21, 2024

नेपाल आज बहराइनसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालाको‌ मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ। नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। समूह ‘एच’ मा […]

Success

Thank you for your time.