February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा लेवनानविरुद्ध खेलेको सुरुवाती-११ बाट फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी अनिता बस्नेत बाहिरिएका छन् । […]
February 29, 2024
दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको हो । आर्मीले शनिबार उपाधिको लागि आयोजक पाँचथर क्लबको सामना गर्नेछ । निर्धारित समय १–१गोलको बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा […]
February 29, 2024
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ । ३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी माथि ५-० को फराकिलो जित दर्ता गर्दै मछिन्द्रले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पछिल्लो खेलमा नेपाल पुलिस क्लब विरुद्ध पनि चार गोल गरेको […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे । खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन । नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ । नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबार देखि काठमाडौंमा सुरु हुने साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एन्फाले सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको हो । च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता सो रंगशाला फिफा प्रतिनिधिद्वारा अयोग्य तोकिएपछि एन्फा कम्प्लेक्समा सारिएको छ । च्यासल रंगशालामा […]
February 28, 2024
दिपक बोहरा, पाँचथर आयोजक टोलीले चौथो पाँचथर गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनल खेलमा बुधबार बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउँदै पाँचथर क्लब उपाधि नजिक पुगेको हो । रोशन आङदेम्बेको गोलमा पाँचथरले अन्तिम दुईको यात्रा तय गरेको हो। पाँचथरले फाइनलमा झापा ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफको […]