default_image

फुटबल

April 4, 2024

सि डिभिजन लिग आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग सहिद स्मारक सि डिभिजन लिग आजदेखि सुरु हुँदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्दघाटन खेलमा आज आरसी ३२ फुटबल एकेडेमी र खलीबारी युथ क्लब भिड्ने छन् । खेल दिनको ३ बजेदेखि सुरु हुनेछ । गत संस्करणमा आरसी ३२ तेस्रो रहँदै बि डिभिजन लिगमा […]

April 4, 2024

मेस्सी विनाको खेलमा मियामी पराजित

एजन्सी – इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।लियोन मेस्सी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो । घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा […]

April 4, 2024

सिटी र आर्सनलको जित, फोडेनको ह्याट्रिक

एजेन्सी – फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ । आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए । रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले […]

April 3, 2024

एपिएफलाई हराउँदै सांग्रिला विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबलाई सडनडेथमा हराउँदै सांग्रिला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप ३० मिनेटमा गोलरहित तथा टाइब्रेकरमा ३–३ बराबरीपछि खेल सडनडेथमा पुगेको थियो गोल गरेका […]

April 3, 2024

कोपा इटालियामा युभेन्ट्सलाई सफलता

एजेन्सी – युभेन्ट्स कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार भएको खेलमा लाजियोलाई २–० ले हराउँदै युभेन्ट्सले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । युभेन्टस्लाई घरेलु मैदानमा जित दिलाउन फेड्रिको चिएसा र डुवान भ्लाहोभिकले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चिएसा ५० औं मिनेटमा चिएसाले एन्ड्रिया […]

April 3, 2024

अल नासरका रोनाल्डाेको अर्को ह्याट्रिक

एजेन्सी – साउदी प्रो लिगमा अल नासरका क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि अल नासरले मंगलबार अभालाई ८–० ले हराएको छ । उनले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिए । यसअघिको खेलमा पनि रोनाल्डोले ह्याट्रिक गरेका थिए । जारी सिजनमा उनको यो तेस्रो र समग्रहमा ६५औं […]

April 2, 2024

कोलकातालाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा‌ पुगेको छ। विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम  क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका‌ लागि दुवै गोल स्टेफनले गरे । प्लेयर […]

April 1, 2024

चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एपिएफ सेमिफाइनल पुगेको हो । एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल […]

April 1, 2024

महिला फुटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार महिला राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ । गत महिना साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो हुँदैछ देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उचो पारेको भन्दै फेलोसिपले इन्टर फेस्ट फेलोसिपअन्तर्गत सम्मान गरेको जनाएको छ । फेलोसिपले टोलीलाई ७५ हजार र गिफ्ट ह्याम्परले सम्मान गरेको जनाएको छ । वाफ च्याम्पियनसिप […]

April 1, 2024

रोड्रिगोको गोलमा रियलको जित

एजेन्सी – रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए । ७३औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्। […]

Success

Thank you for your time.