default_image

फुटबल

March 5, 2024

आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले हराएको छ। खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। १३ औं मिनेटमा सिफल्डका जेडेन बोग्लेले आत्मघाती गोल गरे। १५औं मिनेटमा ग्राबियल मार्टिनेलीले, २५औं मिनेटमा केई हाभर्जले र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गपछि आर्सनल पहिलो हाफमा नै ५-० ले अगाडि […]

March 4, 2024

एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौं झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न […]

March 4, 2024

नेपालले भुटानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे । यससॅगै नेपालको ३ अंक भएको छ । समान ३-३ अंक जोडेपनि […]

March 4, 2024

चौथो पाँचथर गोल्डकप – झण्डै १२ लाखको टिकट विक्री

दिपक बोहोरा, पाँचथर चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा झण्डै १२ लाख रुपैयाँको टिकट विक्री भएको छ । शनिबार सम्पन्न पाँचथर गोल्ड कपमा टिकट विक्रीबाट कुल ११ लाख ७९ हजार २ सय ५० रुपैयाँ संकलन भएको आयोजक पाँचथर क्लबले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । सर्व साधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन […]

March 4, 2024

पहिलो हाफमै नेपालको ३ गोल

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ । एन्फा कम्पलेक्समा चलिरहेको खेलको पहिलो हाफमा नेपाल ३-० ले अघि छ । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे । खेलको १४ औं मिनेटमा नेपालले अग्रता […]

March 4, 2024

प्रितीको शल्यक्रिया आज, साफ गुमाउने खतरा टर्यो

सुबास हुमागाईं, काठमाडौं वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते हुन पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिती राईको चोटको शल्यक्रिया आज हुँदैछ । राष्ट्रिय टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यका अनुसार प्रितीको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिने भएको हो । ललितपुरस्थित बि एण्ड बि अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गर्दैछ । प्रितीको आइतबार […]

March 4, 2024

यु-१६ महिला साफ: नेपाल र भुटान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपालले दोस्रो खेल खेल्दै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे हुने खेलमा नेपाल र भुटान भिड्ने छन् । नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध खराब प्रदर्शन सहित २-० को हार बेहोरेको थियो । बंगलादेशले निरन्तर रूपमा बल राख्दै आक्रमण […]

March 4, 2024

बार्सिलोना रोकियो, जिरोनाको हार

एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष दौडमा रहेका जिरोनाले हार बेहोर्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । यो नतिजाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ । ला लिगा अन्तरगत २७औं राउन्डको खेलमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोना घरेलु टोली रियल मलोर्कासँग १–० ले पराजित भएको हो । जिरोनालाई पराजित गर्न मलोर्काका जोस […]

March 3, 2024

म्यानचेस्टर डर्बीमा सिटी विजयी

एजेन्सी – बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो । सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे । तर त्यसअघि खेलमा अग्रता भने […]

March 3, 2024

चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार २–० ले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनल पुगेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागितामा नै चर्च ब्वाइजले विजयी सुरुवात गर्न सफल भएको हो । पुलिस भने यसअघिका […]

Success

Thank you for your time.