March 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत आज भिड्दै छन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे सुरु हुनेछ । नेपाल र भारतको दुई-दुई खेलमा समान १-१ जित सहित ३-३ अंक छ ।भारतले भुटान विरुद्ध पहिलो खेलमा ७-० को जित निकालेको थियो । यस्तै […]
March 7, 2024
फेयर प्ले प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चुनिएको २० महिना पूरा भइसकेको छ । यो डेढ वर्ष भन्दा लामो समयमा एन्फामा साधारण सभा गर्नबाहेक अधिकांश मामिलामा असफल रहँदै आएको छ । वर्षदिन भन्दा अघि तय विश्वकप छनोट खेलका लागि दशरथ रंगशाला तयार अवस्थामा राख्न नसक्ने एन्फाबाट अरु के नै अपेक्षा […]
March 7, 2024
एजेन्सी – जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध संघर्षपूर्ण बराबरी खेल्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियल समग्रमा २-१ को जित निकाल्न सफल रह्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बुधबार राती घरेलु मैदानमा १-१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान पक्का गर्यो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न […]
March 7, 2024
एजेन्सी – इंग्लिस च्याम्पियन तथा साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न दोस्रो लेगको खेलमा एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-१ कै जित दर्ता गरेको सिटी समग्रमा ६-२ ले विजयी भयो । सिटी प्रतियोगिता इतिहासमा लगातार १० […]
March 6, 2024
एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस टोली रियल सोसिडाडलाई मंगलबार अन्तिम १६ को दोस्रो लेगमा २-१ हराएपछि पिएसजी समग्रमा ४-१ अग्रतासहित अन्तिम ८ मा पुगेको हो। पिएसजीले पहिलो लेगमा २-० ले विजयी भएको थियो।दोस्रो लेगमा पिएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । १५ […]
March 6, 2024
एजेन्सी – ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ। बार्यनले मंगलबार दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो। समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ। पहिलो लेगमा लाजियो १- ले विजय भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारत माथि ३-१ को जित निकाल्दै बंगलादेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बंगलादेशको जितमा अल्पि अख्तर, सौरभी प्रिती र अर्पिता विश्वासले समान एक-एक गोल गरे । भारतका लागि अनुष्का कुमारीले […]
March 5, 2024
हिमाल खरेल, बिर्तामोड क्लब स्थापनाको ९०औं वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको […]
March 5, 2024
बिर्तामोड (हाम्रो खेलकुद)- झापा गोल्ड कपले एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । बागमती युवा क्लब विरुद्ध सोमबार भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। एपिएफले केहि खेलाडीको जर्सी नम्बरका लागि मार्कर मेडिकल टेपको प्रयोग गरेको थियो। झापा गोल्ड […]
March 5, 2024
एजेन्सी – साउदी टोली अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको पहिलो लेगमा अल नासर युएईको टोली अल अइन विरुद्ध १-० ले पराजित भएको हो । अन अइनको जितमा सोफियान रहिमीले खेलको ४४औं मिनेटमा गरे । उनले काकुको पासको सदुपयोग गर्दै गोल गर्न सफल भएका […]