default_image

नेपाल सुपर लिग

April 27, 2021

काठमाडौंविरुद्ध धनगढीको २–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – टंक बस्नेत र आफिज ओलावालेले गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा काउन्टर अट्याकमा […]

April 27, 2021

एनएसएल : धनगढी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा धनगढी एफसी र काठमाडौं रेजर्स आमने समाने हुँदैछन् । धनगढी र काठमाडौं रेजर्सबीचको खेल साँझ ५:३० बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । स्टार र नाम चलेका खेलाडीले भरिएको यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

April 27, 2021

निषेधाज्ञामा पनि एनएसएल नरोकिने

काठमाडौं (हाम्रो खेलकुद)– कोभिडको दोस्रो लहरका कारण दुई दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पालना र विना दर्शक आयोजना गर्न स्वीकृति दिएको जानकारी दिएका […]

April 26, 2021

ललितपुर र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र चितवन एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको १०औं मिनेटमा नविन लामाको पासमा बिमल रानाले पेनाल्टी बक्समा प्रहार गर्न […]

April 26, 2021

अन्जन पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्ट पेनाल्टीमा चुक्दा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को खेलमा चितवन एफसीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलका अन्जन विष्टले पेनाल्टी चुकाउदा ललितपुर सिटी अग्रता लिनबाट चुकेको थियो । उक्त पेनाल्टीमै चितवन सिटी एफसीका गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ […]

April 26, 2021

एनएसएल – ललितपुर र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित […]

April 25, 2021

एनएसएल : आज दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदै छन् । लिगको दोस्रो दिन पहिलो खेलमा विराटागर सिटी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो २:३० बजेबज दशरथ रंगशालामा सुरु हुने छ । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने सोचमा छन् । विराटनगरको मार्की खेलाडीमा रञ्जित धिमाल […]

April 24, 2021

एनएसएल – काठमाडौको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्सले  खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर सिटी एफसीलाई १-०ले हराउँदै काठमाडौंलेल घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिगमा जितबाट सुरुवात गरेको छ । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । त्यहि गोल खेलको निर्णायक बन्यो। एनले अर्का विदेशी […]

April 24, 2021

एनएसएल – काठमाडौको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्सले ललितिपुर सिटी एफसीविरुद्ध खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले १-० को अग्रता बनाएको हो । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको हो । दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न […]

April 24, 2021

एनएसएल – काठमाडौ र ललितपुरबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलको पहिलो हाफ गोलरहित बरारीमा टुंगिएको छ । दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको […]

Success

Thank you for your time.