default_image

नेपाल सुपर लिग

April 29, 2021

विदेशी खेलाडीको प्रभाव खोज्दै एनएसएल

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुदमा क्रिकेटबाट भित्रिएको फ्रेन्चाइज शैलीको प्रतियोगिता अहिले फुटबलमा चलिरहेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगको दोस्रो चरणको खेल सम्पन्न भए । दुई वर्षअघि प्रतियोगिता घोषणा हुने बेलामा नै लिगले नेपाली फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो […]

April 29, 2021

पुछारको ललितपुरको सामना गर्दै धनगढी

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बिहीबार) एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा ललितपुर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । दुई खेलमा जित निकाल्न नसकेको ललितपुर धनगढीलाई हराउँदै लिगमा पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले […]

April 28, 2021

प्रिन्सलाई धैर्यले दिलाएको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]

April 28, 2021

नवयुगको गोलमा पोखराको जित

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्ड नवयुग श्रेष्ठको गोलमा पोखरा थन्डर्सले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसीलाई १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नवयुगले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो । नवयुगले ८३औं मिनेटमा मौसा अब्बाको फ्रिकिकलाई […]

April 28, 2021

बुटवल लुम्बिनीको पूनरागमनसँगै चितवन जितबाट वञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – दुई गोलको अग्रता जोगाउन नसक्दा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्विनीले उत्कृष्ट पूनरागमन गर्दै बराबरी गरेपछि चितवन जितबाट वञ्चित बन्यो । चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल […]

April 28, 2021

पहिलो हाफमा बुटवल लुम्बिनीविरुद्ध चितवनको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्डद्धय जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीको गोल मद्दतमा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ । बुटवल लुम्विनीका आशिष लामाले एक गोल फर्काएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई […]

April 28, 2021

बुटवल लुम्बिनीविरुद्ध चितवन २–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्डद्धय जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीको गोल मद्दतमा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका हुन् । उनले गोरान […]

April 28, 2021

एनएसएलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा दिउँसो २ः३० बजे चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । भरत खवासको कप्तानीमा रहेको […]

April 27, 2021

आफिज चम्कदा धनगढीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले ओलाडिफो आफिजको दुई गोल मद्दतमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित दर्ता गर्दा काठमाडौं रेजर्समाथि ३–० को जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा टंक बस्नेतको गोलबाट भनगढीले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक […]

April 27, 2021

पहिलो हाफमा काठमाडौंविरुद्ध धनगढीको ३–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान विकेश कुथुले आत्मघाती गोल र आफिज ओलावालेले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट […]

Success

Thank you for your time.