default_image

फिफा विश्वकप

June 1, 2018

”मेरो खेल जीवनको निर्णय आफै गर्छु’ – नेयमार

लन्डन (एजेन्सी)– विश्व फुटबलका महंगा खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको खेल जीवनमा उनका पिताको भूमिका महत्वपूर्ण रहने विश्वास गरिन्छ । तर, नेयमारले आफ्नो खेलजीवनका बारेमा निर्णय गर्ने मुख्य व्यक्ति पिता नभई आफै भएको बताएका छन् । उनले पितालाई खाली सल्लाहकार मात्र भएको दाबी गरेका छन् । नेयमार सिनियर ब्राजिलियन सुपर स्टारका […]

isco

June 1, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – १२ इस्को

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १२ मा रहेका छन् स्पेनका मिडफिल्डर इस्को । इस्कोको करियरलाई फर्केर हेर्दा, २०१२ मा २० वर्षे इस्कोले स्पेनिस टोली मालागाबाट आकर्षक प्रदर्शन गरे र […]

June 1, 2018

फिफा विश्वकप – १३ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ ।  ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।  जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो ।  प्रशिक्षक जोकिम लोले अनुभवी […]

May 31, 2018

जर्मनीको प्रशिक्षणमा खेलाडीको झगडा

म्युनिख (एजेन्सी) – जर्मनीको प्रारम्भिक टोली हल विश्वकप तयारीको अन्तिम चरणमा छ । यसका लागि प्रशिक्षक जोकिम लोले दैनिक रुपमा खेलाडीको प्रदर्शन हेरेर अन्तिम टोलीबारे निर्णय लिने तयारी गरिरहेका छन् । बुधबार जर्मनीको प्रशिक्षणमा भने केहीबेर स्थिति सुखद रहेन । प्रशिक्षक लोलाई प्रफुल्ल तुल्याउने उद्देश्यले डिफेन्डर एन्टोनियो रुडीगरले अर्का डिफेन्डर जोसुआ किमिचलाई डरलाग्दो फल हाने […]

May 31, 2018

इतिहासकै आक्रमक रणनीतिमा उत्रने अर्जेन्टिनाको तयारी

मस्को (एजेन्सी) – अर्जेन्टिनी टोलीको सबैभन्दा बलियो पक्ष भनेकै आक्रामक खेलाडीको बेजोड उपस्थिति हो । कप्तान लियोनल मेस्सीसँगै अर्जेन्टिनामा युभेन्ट्सका फरवार्डद्वय गोन्जालो हिगुआइन र पाउलो डीबाला छन् । म्यानचेस्टर सिटीका स्टार सर्जियो अगुएरोको अनुभवले टोलीलाई अझै बलियो बनाएको छ । सेभियाका पूर्व प्रशिक्षक जोर्गे साम्पाओली अहिले अर्जेन्टिनाको राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् । उनी विश्व फुटबलमा […]

Salah Liverpool

May 31, 2018

सालाह तीन सातामा फर्कने अपेक्षा

भ्यालेन्सिया (एजेन्सी)– चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । जसले टोलीको विश्व कप चुनौति मजबुत हुने अपेक्षा गरिएको छ । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको दौरान रियलका सर्जियो रामोससँग ठोक्किएर सालाहको काँधमा चोट लागेको थियो । सो […]

May 31, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १३

विविध सुवेदी काठमाडौं – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १३ मा रहेका छन् जर्मनीका मिडफिल्डर मेसुट ओजिल । जर्मनीका पूर्व कप्तान फिलिप ल्हामले भनेका थिए, “ओजिलजस्तो खेलाडी पाउनु कुनै पनि स्ट्राइकरका लागि सपना […]

May 30, 2018

फिफा विश्वकप : १४ दिन बाँकी!

मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ अब १४ दिनमा सुरु हुँदैछ । ३२ राष्ट्र सम्मिलित विश्वकप फुटबलमा सर विश्वको ध्यान केन्द्रित हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने सहभागी टोलीहरुले पनि अन्तिम नामावली सार्वजनिक गर्न थालिसकेका छन् । यसक्रममा अर्जेन्टिनाले पनि विश्वकपका लागि अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ […]

May 30, 2018

‘हल्लाको जवाफ दिन आवश्यक छैन’– नेयमार

लन्डन (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलाईनु वाइयात भएको बताएका छन् । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क छ । छन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको […]

luka modric

May 30, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १४

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १४ मा रहेका छन् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच । २०११/१२ को सिजनमा इंग्लिस टोली टोटनह्यामबाट खेल्दा मोड्रिचले आफ्नो खेलशैलीद्वारा कैयौं फुटबल प्रेमी र विश्लेषकहरुलाई […]

Success

Thank you for your time.