December 14, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । यस खेलको विजेताले आइतबार हुने फाइनलमा विश्वकप उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन […]
December 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भाइबरले संचालन गरिरहेको फुटबल उत्सव क्विजको विजेताले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङसँग फुटसल खेल्ने अवसर पाउने भएका छन् । मोबाइल एप्लिकेसन भाइबरले कतारमा जारी विश्व कपलाई लक्षित गर्दै फुटबल उत्सव क्याम्पेनिङ सञ्चालन गरिरहेको छ । भाइबरले फुटबल उत्सवमा जोडिएर विश्व कप फुटबलका खेल तालिका, नतिजा, अन्य सुचना तथा फिफाको समाचारहरु […]
December 14, 2022
एजेन्सी – हाकिम जिएचका लागि पछिल्लो केहि वर्ष सहज रहेको छैन । आयाक्सबाट चेल्सी आएका उनले राष्ट्रिय टोलीबाट पनि सन्न्यास लिने अवस्था थियो । तत्कालिन प्रशिक्षकसँग राम्रो सम्बन्ध नरहेपछि उनले राष्ट्रिय टोलीबाट बिदा लिएका थिए । सन् २०१९ को अफ्रिका कप अफ नेसन्स (एफ्कन) मा मोरक्को राउन्ड अफ १६ मा बाहिरियो । निकै कमजोर मानिएको […]
December 14, 2022
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका छन् । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै […]
December 14, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा साविककाे उपविजेता क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि अर्जेन्टिना फाइनलमा पुगेको छ । यस खेलको दृश्यमा युवा फरवार्ड जुलियन अल्भारेज आए । उनी अर्जेन्टिनाले गरेको तीनै गोलमा संलग्न रहे । पहिलो गोलमा पेनाल्टी जितेका उनले त्यसपछि दुई सानदार गोल गरे । यि २२ वर्षीय अल्भारेजको यस […]
December 14, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ […]
December 14, 2022
एजेन्सी – अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को फाइनलमा स्थान पक्का गरेको छ । लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाले ३-० को सहज जितका साथ उपाधि भिडन्तमा स्थान पक्का गर्यो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले […]
December 14, 2022
एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । […]
December 14, 2022
एजेन्सी – दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल […]
December 14, 2022
एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलको पहिलो हाफमै क्रोएसियाविरुद्ध दुई गोलको अग्रता लिएको छ । अर्जेन्टिनाले कप्तान लिओनेल मेस्सी र युवा फरवार्ड जुलियन अल्भारेजको गोलमा अग्रता बनाउन सफल भएको हो । क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल […]