June 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा लोकप्रिय प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटमकको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् फ्रान्सका फरवार्ड किलियन बाप्पे । दुई वर्ष अगाडीसम्म किलियन बाप्पे विश्व फुटबल नसुनिएको नाम थियो । तर दुई वर्षमा १९ वर्षे […]
June 7, 2018
रियो दि जेनेरियो (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिल यस पटक पनि बलियो दाबेदार मध्ये एक मानिन्छ । तर, सोही देशका महान खेलाडी पेलेले भने टोली प्रति पूर्ण रुपमा विश्वास गर्न सकेनन् । टोलीबाट प्रभावित हुन नसकेको उल्लेख गर्दै उनले भनेका छन्,‘ हामीसँग अहिले पनि सहि टोली छैन ।’ यपद्दी टिटेले प्रशिक्षण सम्हालेयता टोलीले […]
June 7, 2018
विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल रसियामा सुरु हुन अब साता दिन पनि बाँकी छैन । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को २ सय ४ सदस्य राष्ट्रमध्ये ३२ टोलीले रसिया विश्वकपमा टिकट काट्न सफल भएका थिए । यीनै ३२ टोलीबीच रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । फुटबलमा राम्रो खेल्ने टोलीले मात्रै ज्तिछ भन्ने […]
June 7, 2018
मस्को (एजेन्सी) – रसियामा आयोजना हुन लागेको विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब ७ दिन बाँकी छ । सन् २०१६ मा युरोपेली च्याम्पियन्सिप जितेको पोर्चुगललाई पनि यसपटक विश्वकपमा बलियो टोलीको रुपमा हेरिएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रने पोर्चुगलको समूह सहज भने छैन । पोर्चुगलले समूह ‘बी’ का खेलमा स्पेन, मोरोक्को र […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका […]
June 6, 2018
कायरो (एजेन्सी)– इजिप्ट राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाह विश्व कप सुरु हुनु अघि फिट हुने आशा राखेका छन् । रियल म्याड्रिडसँग मे २६ मा भएको च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोससँग ठोक्किएर सलाह घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो । चोट लागेको केहि दिनमा इजिप्ट फुटबल संघले सलाह तीन साता […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका […]
June 6, 2018
मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले […]
June 6, 2018
जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो । सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा […]
June 6, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब ८ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । पछिल्लो संस्करणको विजेता जर्मनी यसपटक पनि उपाधि जित्ने सुरमा छ । क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउंदा टोलीमा […]