default_image

फिफा विश्वकप

June 9, 2018

विश्वकपमा कुन क्लबका खेलाडी धेरै?

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब केहि दिनमात्र बाँकी छ । सबै टोलीहरुले आफ्नो अन्तिम टोलीको घोषणासँगै तयारीलाई अन्तिम चरणमा लगेका छन् । केहि टोली त रसिया पुगिसकेको अवस्था पनि छ । सहभागी ३२ टोलीमा कुन क्लबका कति खेलाडी छन् त ? प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका सर्वाधिक १६ खेलाडी विश्वकपमा सहभागी […]

June 9, 2018

क्रोएसिया र स्विट्जरल्यान्ड विजयी, पोल्यान्ड भने रोकियो

मस्को (एजेन्सी) – गए रातिको विश्वकप मैत्रीपूर्ण खेलमा क्रोएसिया, स्विट्जरल्यान्ड र इरानले जित हांसिल गरेको छ भने पोल्यान्ड बराबरीमा रोकिएको छ । स्विट्जरल्यान्डले जापानलाई २-० ले हराउन सफल भएको हो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगेज र हारिस स्फेरोभिचले गोल गरेका थिए । स्विट्जरल्यान्ड विश्वकप समूह ‘ई”मा ब्राजिल, कोस्टा रिका र सर्बियासँग रहेको छ भने जापान […]

June 9, 2018

जर्मनी साउदी अरेबिया विरुद्ध विजयी

म्युनिख (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत साविक विजेता जर्मनीले अर्को विश्वकप टोली साउदी अरेबियालाई २-१ ले हराएको छ । जर्मनीका लागि स्ट्राइकर टिमो वेर्नरले आठौं मिनेटमा टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ४३ औं मिनेटमा साउदी अरेबियाको आत्मघाती गोलद्वारा जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफको ८४ औं […]

June 9, 2018

फिफा विश्वकप : ५ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब मात्र ५ दिन बाँकी छ । डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई मुख्यत यस पटक उपाधिको दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगलले पनि उपाधिको लागि दावेदारी प्रस्तुत गरिसकेका छन् । ‘आक्रमणले खेल जिताउँछ भने डिफेन्सले उपाधि जिताउँछ ‘ । उपाधि जित्न बलियो […]

June 8, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ७ – ह्यारी केन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता, विश्वकप फुटबल २०१४ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सातौं स्थानमा रहेका छन् इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । इंग्ल्यान्ड सधै ठूला प्रतियोगिता अघि निकै आकर्षक देखिने गर्छ । तर, तालमेल र सही संयोजनाको कमिका कारण इंग्ल्यान्डका समर्थक […]

June 8, 2018

चोटका कारण अर्जेन्टिनाले अर्को स्टार खेलाडी गुमाउने

मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ । अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् । केही […]

June 8, 2018

इंग्ल्यान्ड कोस्टा रिका विरुद्ध विजयी

लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे । इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै […]

June 8, 2018

फिफा विश्वकप : ६ दिन बाँकी !

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको […]

June 8, 2018

अल्जेरियाविरुद्ध पोर्चुगलको सहज जित

लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए । खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल […]

June 7, 2018

विश्वकप उपाधि – करियरमा रोनाल्डोको एकमात्र लक्ष्य

म्याड्रिड (एजेन्सी) — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग […]

Success

Thank you for your time.