default_image

फिफा विश्वकप

June 14, 2018

बर्खास्त भएका लोपेटुईगीको स्पेनलाई अन्तिम संदेश: जितेर आऊ

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १ दिन बाकीं रहंदा स्पेनले आफ्नो राष्ट्रिय टोलीको प्रशिक्षक जुलेन लोपेटुइगीलाई बर्खास्त गरेको हो । आफूलाई खबर नगरी रियल म्याड्रिडसंग सम्झौता गरेका कारण स्पेनिस फुटबल संघले उनलाई पद निकाला गरेका हुन् । आधिकारिक रुपमा घोषणा सार्वजनिक हुनु अघि नै लोपेटुईगीलाई निर्णयको बारेमा थाहा थियो । त्यसैले उनले खेलाडीहरुलाई भेट्दै […]

June 14, 2018

रुस विरुद्ध साउदी : खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]

June 14, 2018

स्टार खेलाडीहरु जो विश्वकपमा पुग्दा चोटग्रस्त थिए

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप फुटबल खेल्नु कुनै पनि फुटबल खेलाडीका लागि सपना नै हुन्छ । तर खेल अथवा प्रशिक्षण दौरान आउने चोटले उनको त्यो सपनामा धक्का पनि लाग्न जान्छ । तर कोही भने चोटग्रस्त हुनुका बावजुद प्रतियोगिता खेल्न गइरहेका हुन्छन् : बेस्टिन स्वेन्सटिगर – २०१४ बेस्टिन स्वेन्सटिगर सन् २०१४ को विश्वकपमा पुग्दा चोटिल थिए। उनमा घुंडाको […]

June 13, 2018

हिएरो स्पेनका नयाँ प्रशिक्षक नियुक्त

मस्को (एजेन्सी)– स्पेन राष्ट्रिय फुटबल टोली एवंम् रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । रियलले मंगलबार मात्र जिनेदिन जिदानका उत्तराधिकारीका […]

June 13, 2018

मेस्सी भर्सेस रोनाल्डो : ह्यारी केवेलको नजरमा विश्वकप फाइनल

मस्को (हाम्रो खेलकुद) – पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल अस्ट्रलियाले विश्वकप फुटबलमा लामो यात्रा तय गर्नेमा बिस्वस्त छैनन्। उनी विश्वकप फुटबलको फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेस्सीको अर्जेन्टिना बीच प्रतिस्पर्धा भएको हेर्न इच्छुक रहेका छन्। अर्जेन्टिना र पोर्चुगलको फाइनलमा भेटहुनका लागि भने अर्जेन्टिनाले समुह “डी” को बिजेता हुनु पर्नेछ भने पोर्चुगल समुह “बि” को […]

June 13, 2018

विश्वकप २०१८ : इतिहासलाई हेर्दा कसले जित्ला त उपाधि ?

काठमाडौं (हाम्रो खेलकुद) – ३२ राष्ट्र , एक बिजेता । तर तपाईंले यो देशले विश्वकप कसले जित्छ भनेर कसरी अड्कल लगाउन सक्नुहुन्छ ? अहिलेसम्मको प्रतियोगिताको प्रवृति, अंकगणितीय सम्भावाना र ढाँचालाई आधार मानेर बिबिसी स्पोर्ट्सले ३१ देशलाई पाखा लगाउंदै विश्वकप जित्न सक्ने एक राष्ट्रको नाम निकालेको छ । विश्वकप २०१८ बिजेता देशले गर्नुपर्ने यी कुराहरु : […]

June 13, 2018

विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानाडामा

मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ […]

June 13, 2018

विश्वकपको १ दिन अगाडि स्पेनका प्रशिक्षक लोपेटुइगी बर्खास्त !

मस्को (एजेन्सी) – नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक […]

June 13, 2018

रोनाल्डो र ग्रिजमनप्रति ला लिगा अध्यक्षको भरोसा

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमन अर्को सिजन नयाँ क्लब जाने चर्चा अझै सेलाइसकेको छैन । तर, ला लिगाका अध्यक्ष जाभियर टेबासले भने रोनाल्डो र ग्रिजमन अर्को सिजन पनि आ आफ्नै क्लबमा रहने विश्वास व्यक्त गरेका छन् । समर ट्रान्सफर अगस्टको अन्तिममा बन्द हुनेछ । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स […]

Argentina

June 13, 2018

‘म्यारोडोना जस्तो सफल हुन मेस्सीले विश्वकप जित्नुपर्छ’

रोम (एजेन्सी)– लियोनल मेस्सीको खेल जीवन कति बेला सफल भएको मानिनेछ भन्ने बहस सुरु भएको धेरै भइसकेको छ । यसबीच सन् २००६ का विश्व कप विजेता इटालीका सदस्य इटालीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लो पनि त्यहि बहसमा थपिएका छन् । मेस्सीले अर्जेन्टिना तथा नेपोलीका पूर्व महान खेलाडी डिएगो म्यारोडोनालाई उछिन्ने हो भने विश्व कप जित्नु पर्ने […]

Success

Thank you for your time.