default_image

फिफा विश्वकप

June 16, 2018

फ्रान्स विरुद्ध अष्ट्रेलिया – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को तथा आज शनिबारको पहिलो खेलमा युरोपको बलियो राष्ट्र फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । यस विश्वकपमा फ्रान्सलाई दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि ऊ आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो […]

June 16, 2018

आज शनिबारका विश्वकप खेल र समय

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो । त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको […]

June 16, 2018

विश्व कपमा स्पेन र पोर्चुगलको बराबरी,रोनाल्डोको ह्याट्रिक

सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै […]

June 16, 2018

रोनाल्डोको नाममा कीर्तिमान

सोची (एजेन्सी)–पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अन्र्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छन् । फिस्ट स्टेडियम सोचीमा भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् । त्यस्तै रोनाल्डो […]

June 16, 2018

स्पेनविरुद्ध पोर्चुगलको २–१ को अग्रता

सोची (एजेन्सी)– यसपटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको पहिलो हाफको समाप्तीमा स्पेनविरुद्ध पोर्चुगलले २–१ को अग्रता लिएको छ । पोर्चुग्लका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे भने स्पेनाका डिएगो कोस्टाले गोल गरे । चौथो मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको पोर्चुगलले अग्रता लिएको थियो । नाचोले पेनाल्टी बक्समा आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा […]

June 15, 2018

विश्व कपमा इरानको विजयी सुरुवात

सेन्ट पिटरबर्ग (एजेन्सी)– एसियाली मुलुक इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।   प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो […]

June 15, 2018

गिमिनेजको गोलमा उरुग्वे विजयी

मस्को (एजेन्सी) – समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको छ । उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे । खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् । इजिप्टका लागि उसका गोलकिपर एल-सेनावीले शानदार प्रदर्शन गरेका थिए […]

June 15, 2018

पोर्चुगल विरुद्ध स्पेन – खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘बि’ मा आज खेलिने दोस्रो खेल तथा आजको अन्तिम खेलमा युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । युरोकप २०१६ को च्याम्पियन रहेको पोर्चुगल आफ्नो सो लयलाई अर्को ठूलो प्रतियोगितामा निरन्तरता दिन चाहन्छ । अर्को तर्फ दुई दिन अघि आफ्नो प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको स्पेनबाट के अपेक्षा […]

June 15, 2018

स्पेन विरुद्ध पोर्चुगल – हेर्नलायक दुई खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आज राति ११.४५ बजे विश्वकप समूह ‘बि’ अन्तर्गत युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । आजका खेलमा हेर्नलायक दुई खेलाडी यी रहेका छन्: इस्को (स्पेन) इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण […]

June 15, 2018

मोरक्को विरुद्ध इरान – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप समूह ‘बि’ अन्तर्गत पहिलो खेल ८.४५ बजे खेलिने छ र त्यसमा इरान र मोरक्को भिड्दै छन् । मोरक्को आफ्नो डिफेन्सका लागि चिनिने राष्ट्र हो । छनोट चरणमा मोरक्कोले ६ लगातार क्लिन शिट पनि राखेको थियो । त्यस्तै अग्रपंक्तिमा पनि खलिब बुतेब र हाकिम जेयचले मरोक्कोको गोलको कमान सम्हाल्ने छन् […]

Success

Thank you for your time.