June 16, 2018
मस्को (एजेन्सी) – विश्वकप अन्तर्गत अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न असमर्थ रहे। उनको प्रहार विपक्षी गोलकिपर हल्डोरसनले वचाउ गरे। हेर्नुहोस उक्त पेनाल्टीको भिडियो।
June 16, 2018
मस्को (एजेन्सी) – जारी विश्वकप समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् […]
June 16, 2018
मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ । अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । […]
June 16, 2018
कजान (एजेन्सी) – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को […]
June 16, 2018
काजान (एजेन्सी)– पूर्व विजेता फ्रान्स र अस्ट्रेलियाबीच विश्व कपको समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । तुलनात्मक रुपमा बलियो मानिएको फ्रान्सले अग्रता लिने अनुमान गरिएको पनि गोल हुन सकेको छैन । समूह सीमा आजै अर्को खेलमा पेरु र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । यो विश्वकपमा फ्रान्सलाई पनि दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली […]
June 16, 2018
सोची (एजेन्सी)– पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेपछि क्रिस्टियानो रोनाल्डोले पोर्चुगल नकआउट चरणमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोचीमा भएको समूह ‘बी’को खेलमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोकेको थियो । खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ३३ बर्ष १ सय ३० दिनका रोनाल्डो विश्व कपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी पनि […]
June 16, 2018
एजेन्सी (काजान)- रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । खेल काजानस्थित काजान एरिनामा नेपाली समयअनुसार ३.४५ बजेपछि शुरु हुनेछ । यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘डि’ को दोस्रो तथा आजको अन्तिम खेलमा युरोपेली राष्ट्र क्रोएसिया अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दै छ । क्रोएसियामा रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच जस्ता विश्व स्तरीय नामहरु रहेका छन् । अग्रपंक्तिमा पनि मारियो मान्डजुकिच छन् भने उसको डिफेन्स बलियो र अनुभवी रहेको छ । ठूलो प्रतियोगितामा आफ्नो […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् । रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् । विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ […]