default_image

फिफा विश्वकप

June 17, 2018

आत्मबलमा उच्च ब्राजिल स्विट्जरल्यान्डसंग भिड्दै

रोस्टोभ (एजेन्सी) – विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज समूह ‘ई’मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै […]

June 17, 2018

तथ्यमा अहिलेसम्म रसिया विश्वकप, रोनाल्डो गोल सुचीमा अगाडि

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । पोर्चुगल विरुद्ध स्पेन अहिलेसम्मकै रोमाञ्चक खेल, अर्जेन्टिना विरुद्ध आइसल्यान्ड आश्चर्यजनक नतिजा ।  समूह चरण खेल नम्वरः ८ रसियाविरुद्ध साउदी अरेबिया (५–०) इजिप्टविरुद्ध उरुग्वे (०–१) मोरक्कोविरुद्ध इरान (०–१) पोर्चुगलविरुद्ध स्पेन (३–३) फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१) अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१) पेरुविरुद्ध डेनमार्क (०–१) […]

June 17, 2018

‘मेस्सीको यो अन्तिम विश्व कप नहुन सक्छ’– साम्पोली

मस्को (एजेन्सी)– कतिपयले यो विश्व कपलाई अर्जेन्टिनाका लियोनल मेस्सीको अन्तिम विश्व कपका रुपमा लिएका छन् । तर अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको तर्क भने फरक छ । उनको बुझाईमा मेस्सीको यो अन्तिम विश्व कप नहुन सक्दछ । यद्दपी बार्सिलोनाका स्टारले हिजो आइसल्यान्डसंग १-१ ले रोकिए तापनि यसै पटक विश्व कप जित्ने सपना पुरा गर्न सक्ने उनको अनुमान […]

June 17, 2018

‘रोनाल्डो र मेस्सी अर्कै ग्रहका हुन्’- नेयमार

मस्को (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमारले आफुलाई विश्वको उत्कृष्ट खेलाडी भएको मात्र नभई लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो अर्कै ग्रहको खेलाडी भएको बताएका छन् । बार्सिलोनाबाट कीर्तिमानी रकम गत वर्ष पेरिस सेन्ट जर्मेन पुगेका नेयमार विश्वकै महंगा खेलाडी बनेका थिए । यद्दपी उनले आफ्नो लागि खर्च गरेको रकम बढी भएको स्वीकारेका छन् । केहि वर्षयता […]

June 17, 2018

जर्मनीको उपाधि रक्षा अभियान आजदेखि सुरु

मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज साविक विजेता जर्मनी मेक्सिकोसंग भिड्दै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ । जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ । पछिल्ला ३ भेटमा जर्मनीले तीनै पटक जित हांसिल गरेको छ । […]

neymar brazil

June 17, 2018

आज आइतबारका विश्वकप खेल र समय

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘ई’का दुई खेल र समूह ‘एफ’ को एक खेल हुनेछ। आज विश्वकपका ३ खेल खेलिंदै छन् । ती खेल यी रहेका छन् : पहिलो खेल –कोस्टा रिका विरुद्ध सर्बिया – ५.४५ बजे दोस्रो खेल –जर्मनी विरुद्ध मेक्सिको – ८.४५ बजे तेस्रो खेल –ब्राजिल विरुद्ध स्विजरल्याण्ड – ११.४५ बजे यो खेलको नेपाली कमेण्ट्रि सहित […]

croatia

June 17, 2018

क्रोएसिया नाइजेरिया विरुद्ध विजयी

कालिनग्राड (एजेन्सी) – विश्वकप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले नाइजेरियालाई पराजित गर्दै तीन अंक प्राप्त गरेको छ।  शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो।  खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो। दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल […]

June 16, 2018

विश्व कपमा पेरुमाथि डेनमार्कको जित

मस्को (एजेन्सी)– युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो । पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा […]

June 16, 2018

पेरुविरुद्ध डेनमार्क –पहिलो हाफ गोलरहित बराबरी

मस्को (एजेन्सी)– भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा डेनमार्कसँगको विश्व कप समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो । युसुफ पोलसेनले कुयुभालाई पेनाल्टी बक्समा फाउल हानेपछि पेरुले पेनाल्टी पाएको […]

June 16, 2018

अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिए, मेस्सी पेनाल्टीबाट चुके

मस्को (एजेन्सी) – विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल […]

Success

Thank you for your time.