default_image

फिफा विश्वकप

June 22, 2018

विश्व कपमा आज को को खेल्दैछ ? ब्राजिल पनि दबाबमा

मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा अप्रत्यासित नजिता आउने क्रम रोकिएको छैन । उपाधिको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना क्रोएसियासँग ३–० हराएको छ । अर्जेन्टिना जस्तै पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ । आजै अन्य खेलमा नाइजेरियाले आइसल्यान्ड र सर्बियाले स्वीट्रल्यान्डको सामना गर्नेछ । समूह ‘डी’मा रहेको आइसल्यान्डले पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ […]

June 22, 2018

क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ । क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । दोस्रो हाफमा भने क्रोएसियाले […]

June 22, 2018

अर्जेन्टिना विरुद्ध क्रोएसिया – पहिलो हाफ गोलरहित

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलको पहिलो हाफमा अर्जेन्टिना र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । क्रोएसिया र अर्जेन्टिना दुवै टोली गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुके । अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । समूहमा नाइजेरियालाई २-० ले […]

June 21, 2018

फ्रान्स अन्तिम १६ मा, पेरु बाहिरियो

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरुलाई १-० ले हराएको छ । खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको […]

June 21, 2018

फ्रान्स पेरुविरुद्ध अग्रतामा, एम्बाप्पेले बनाए रेकर्ड

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरु विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो खेलमा फ्रान्सले […]

June 21, 2018

अष्ट्रेलिया र डेनमार्कले अंक बाडे

समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । […]

June 21, 2018

अष्ट्रेलिया र डेनमार्कको पहिलो हाफ बराबरी

समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको […]

June 21, 2018

‘गर या मर’ को अबस्थामा मेस्सीको अर्जेन्टिना

नोभोगोरो (एजेन्सी) – विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई उपाधिको दाबेदार टोलीमध्ये एकको रुपमा हेरिएको थियो । समूह चरणको पहिलो खेलमा विश्वकपको नयाँ टोली आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई दोस्रो चरण पुग्न दबाब सिर्जना भएको छ । ‘गर या मर’ को अवस्थामा रहेको अर्जेन्टिना यही दबाबकाबीच दोस्रो चरण पुग्ने लक्ष्यलाई जीवित राख्न दोस्रो खेलमा […]

June 21, 2018

फ्रान्सलाई पेरुसँग राम्रो खेल्न चुनौती

एक्तारिनवर्ग (एजेन्सी)– फ्रान्स जारी विश्व कपको दाबेदार मध्येको एक मानिएको छ । तर, टोलीको विश्व कपको पहिलो खेलमा टोलीले गरेको प्रदर्शनबाट भने समर्थक खुसी हुन सकेनन् । यद्दपी अस्ट्रेलियालाई २–१ ले हराउँदै टोलीले विजयी सुरुवात भने गरेको छ । समूह सीमा फ्रान्सले दोस्रो खेलमा पेरुको सामना गर्दैछ । खेल राती ८ः४५ बजे सुरु हुनेछ । […]

June 21, 2018

बलियो डेनमार्क, आत्मविश्वासी अष्ट्रेलिया

सामरा (एजेन्सी) – समूह ‘सी’ मा डेनमार्क पहिलो जितसहित नकआउट चरण नजिक छ । समुहमा बलियो देखिएको डेनमार्क दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा हुनेछ । डेनमार्क र अष्ट्रेलियाबीचकबो खेल साँझ ५ः४५ बजेपछि सामरा एरिनामा हुनेछ । अन्डर डगको छवि बनाएको डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ । जसमा […]

Success

Thank you for your time.