default_image

फिफा विश्वकप

June 24, 2018

स्वीडेनलाई अग्रता, जर्मनी बाहिरिन नजिक

सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ । स्वीडेनका लागि खेलको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ प्रतिशत पोजेसन राखे पनि जर्मनीले गोल भने गर्न सकेको छैन । […]

June 23, 2018

मेक्सिकोको दोस्रो जित, छनोट हुन अझै कुर्न पर्ने

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजले ६६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको इन्जुरी […]

June 23, 2018

दक्षिण कोरिया विरुद्ध मेक्सिकोको अग्रता

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलको पहिलो हाफमा मेक्सिकोले दक्षिण कोरियामाथि १-० को अग्रता लिएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । मेक्सिकोले खेलभरी ७० प्रतिशत पोजेसन राख्न सफल भए पनि अन्य गोल भने गर्न सकेको छैन […]

June 23, 2018

रोमाञ्चक खेलमा ट्युनिसियालाई बेल्जियमको ५ गोल

मस्को (एजेन्सी) – विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे । खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक […]

June 23, 2018

पहिलो हाफमा बेल्जियमलाई ३-१ को अग्रता

मस्को (एजेन्सी) – विश्वकप समूह ‘जी’ को तेस्रो खेलको पहिलो हाफमा बेल्जियमले ट्युनिसियासंग ३-१ को अग्रता लिएको छ । खेलको छैठौं मिनेटमा एडेन हाजार्डले पेनाल्टी जितेका थिए र सो पेनाल्टी आफैले परिणत गर्दै उनले टोलीलाई अग्रता दिलाए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले एक गोल फर्काउन सफल भएको […]

June 23, 2018

आज जित्नै पर्ने दबाबमा साविक विजेता जर्मनी

सोची (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध बन्न पुग्यो । बल पोजिसनमा पकड बनाएर बराम्वर पोष्ट आक्रमण गर्दा पनि जर्मनीले मेक्सिकोविरुद्ध गोल गर्न नसक्दा पहिलो खेलमै पराजित हुन पुग्यो ।पहिलो खेलमै पराजित भएपछि दोस्रो चरण प्रवेशको लागि जर्मनी ‘गर या मर’ को अवस्थामा छ । यही अवस्थामा जर्मनीले समूह चरणमा […]

June 23, 2018

मेक्सिकोलाई कोरियाको चुनौती

रोस्टोभ अन डन (एजेन्सी) – विश्वकप फुटबल अन्तर्गत आज राति समूह चरणको समूह ‘एफ’ को दोस्रो राउन्डका खेलहरु हुदैछ । दोस्रो राउन्डको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाले विश्वविजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोको सामना गर्नेछ । खेल राति ८ः४५ बजेपछि रोस्टोभ एरिनामा हुनेछ । विश्व विजेता जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको मेक्सिको दोस्रो खेलमा जित […]

eden hazard belgium

June 23, 2018

बेल्जियमको नजर दोस्रो चरणमा

मस्को (एजेन्सी) –फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको एक खेल हुदैछ । स्पार्कटाक स्टेडियम मस्कोमा उपाधिको दावेदार बेल्जियमले ट्युनिसियाको सामना गर्दै छ । खेल साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकालेको बेल्जियम ट्युनिसियालाई पनि सहजै पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । […]

June 23, 2018

तथ्यमा अहिलेसम्मको रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २६ खेलहरु सकिएका छन् । समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा चार टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ५ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट […]

June 23, 2018

आजका विश्वकपका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – आज शनिबार विश्वकपका तीन खेलहरु खेलिंदै छन् । आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल खेलिनेछन् । पहिलो खेल बेल्जियम विरुद्ध ट्युनिसिया समय – ५.४५ बजे समूह – ‘जी’ दोस्रो खेल दक्षिण कोरिया विरुद्ध मेक्सिको समय – ८.४५ बजे समूह – एफ तेस्रो खेल जर्मनी विरुद्ध […]

Success

Thank you for your time.