June 24, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘जी’ को चौथो खेलको पहिलो हाफमा इंग्ल्यान्डले ५-० को अग्रता लिएको छ । डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका […]
June 24, 2018
रोस्टोभ अन डन (एजेन्सी) – मेक्सिकोका स्टार खेलाडी जेभियर हनान्डेज (चिचिरिटो) एकै दिन तीन कीर्तिमान बनाएका छन् । फिफा विश्वकप फुटबल अन्र्तगत समूह चरणको दक्षिण कोरियाविरुद्धको शनिबार दोस्रो खेलमा एक गोल गर्दै हर्नान्डेजले तीन नयाँ कीर्तिमान बनाएका हुन् । कोरियाविरुद्ध गोल गरेसँगै हर्नान्डेजले अन्तर्राष्ट्रिय गोल संख्या ५० पु¥याएका छन् । २००९ मा राष्ट्रिय टिममा […]
June 24, 2018
कजान (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत समूह ‘एच’ को खेलमा सहजै समूह चरण पार गर्ने अनुमान गरिएको कोलम्बिया र पोल्यान्ड आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा पराजित हुन पुग्यो । कोलम्विया जापानसँग तथा पोल्यान्ड सेनेगलसँग समान २–१ ले पराजित भएको थियो । यि दुवै टोली समूहको दोस्रो राउन्डमा आज कजानमा प्रतिस्पर्धा गर्दैछन् । खेल राति […]
June 24, 2018
एक्तारिनवर्ग (एजेन्सी)– एसियाली राष्ट्र जापान रसिया विश्वकपको दोस्रो चरणको नजिक छ । समूह चरणको पहिलो खेलमा बलियो कोलम्बियामाथि सनसनीपूर्ण जित निकालेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको जापानले आज अफ्रिकी मुलुक सेनेगलको सामना गर्दै छ । खेल एक्तारिनवर्गको एरिनामा राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोलीले पहिलो खेलमा जित हात पारेका कारण सकभर अंक नगुमाउने […]
June 24, 2018
निज्नी (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत आज समूह ‘जी’ दोस्रो चरणको खेलमा उपाधिको दावेदार इङ्ल्यान्डले विश्वकपको नवप्रवेशी पानामासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि निज्नी नोभोगोरोड स्टेडियममा हुनेछ । प्रतिभावान युवा खेलाडीहरुले भरिएको इङ्ल्यान्ड पानामाको चुनौती सहजै पार लगाउदै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । इङ्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह […]
June 24, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमारले विश्व कपमा कोस्टा रिकाको खेलका दौरान आफु किन भावुक बनेको सार्वजनिक गरेका छन् । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ बराबरी खेलेपछि दबाबकाबीच ब्राजिल कोस्टा रिकाविरुद्ध उत्रेको थियो । जुन खेल ब्राजिलले २–० ले जित्दा नेयमारले दोस्रो गोलगरेका थिए । खेलभर नेयमारले खासै प्रभाव जमाउन सकेका थिएनन् । त्यसका बावजुद […]
June 24, 2018
पेरिस (एजेन्सी)– स्पेनिस क्लब बार्सिलोनाका पूर्वस्टार इमानुयल पेटिटले अर्जेन्टिनाका लियोनेल मेस्सीसँग पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको जस्तो कप्तानी गर्ने क्षमता नरहेको बताएका छन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना रसिया विश्वकपमा समूह चरण पार गर्नको लागि कठिन संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेल सकिदा १ अंक मात्र जोड्न सकेको अर्जेन्टिना समूहको पुछारमा छ । पछिल्लो खेलमा […]
June 24, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २९ खेलहरु सकिएका छन् । समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा ५ टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ६ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताको बाहिरिएको छ । समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट […]
June 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा समय – ५.४५ बजे समूह – जी दोस्रो खेल जापान विरुद्ध सेनेगल समय – ८.४५ बजे समूह – एच तेस्रो खेल पोल्यान्ड […]
June 24, 2018
सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो । जर्मनीका […]