default_image

फिफा विश्वकप

December 18, 2022

हाकिमीले अध्यक्ष इन्फान्टिनोलाई पनि छाडेनन्

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो स्थानको खेलमा क्रोएसियासँग पराजित भएपछि मोरक्कोका डिफेन्डर अक्रफ हाकिमीले खेलका रेफ्रीसँगै फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । कतारी रेफ्री अब्दुलरहमान अल-जसिमले फाइनल ह्विसल बजाए लगत्तै मोरक्कोका खेलाडी रेफ्रीविरुद्ध जाइलागेका थिए । डिफेन्डर अक्रफ हकिमीलाई रोक्न मोरक्कोकै खेलाडीलाई हम्मेहम्मे परेको थियो । खेलका दौरान रेफ्रीले […]

December 18, 2022

‘मेस्सीको जित चाहने धेरै छन्’ – फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्स

एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ । सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् […]

December 18, 2022

च्याम्पियन बन्न फ्रान्स र अर्जेन्टिना भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा आज (आइतबार) राति साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि लुसेल आइकोनिक रंगशालमा हुनेछ । अर्जेन्टिना र फ्रान्स आइतबार राति उपाधिका लागि आमाने–सामाने हुँदा दुवै टोली तेस्रो पल्ट विश्वको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यो खेलमा सबैको ध्यान […]

December 17, 2022

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो

एजेन्सी – क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि […]

December 17, 2022

तेस्रो स्थानको खेलमा क्रोएसियालाई अग्रता

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरक्कोविरुद्ध अग्रता लिएको छ । क्रोएसिया पहिलो हाफमा २-१ ले अघि छ । निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै […]

December 17, 2022

समर्थकले मैदान पसेर गोलरक्षकलाई बाल्टिनले हानेपछि..

एजेन्सी – समर्थकले खेल चलिरहँदा मैदान पसेर विपक्षी टोलीका गोलरक्षकलाई फलामे बाल्टिनले हानेर घाइते बनाएपछि खेल स्थगित भएको छ । अष्ट्रेलियाको शीर्ष डिभिजन लिग ए लिग अन्तर्गत मेलबर्न डर्बीमा मेलबर्न सिटी र मेलबर्न भिक्ट्रीबीच खेलको २२ औं मिनेटमा समर्थक मैदानभित्र पसेका थिए । मेलबर्न सिटीका गोलरक्षक टम ग्लोभरलाई समर्थकको समूहले आक्रमण गर्न खोजेपछि रेफ्री एलेक्स […]

December 17, 2022

मेस्सी – हरेक क्षेत्रमा अब्बल !

एजेन्सी – लियोनल मेस्सी विश्व कपको उपाधि उचाल्ने अवसरको एक कदम मात्र पछि छन् । डेढ दशक भन्दा लामो खेल जीवनमा उनले जित्न बाँकी भनेको विश्व कप उपाधि मात्रै हो । व्यवसायिक फुटबलमा बार्सिलोनाका लागि सबै उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले अर्जेन्टिनाका लागि पाँचौं विश्वकप खेलिरहेका छन् । उनले यो आफ्नो अन्तिम विश्वकप […]

December 17, 2022

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् […]

December 17, 2022

विश्वकपमा जिताउन जमेका ६ दिग्गज खेलाडी

एजेन्सी – अर्जेन्टिनाले आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । लियोनेल मेस्सी र केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकपमा आ–आफ्नो टोलीको फाइनल यात्रामा उच्च् प्रदर्शन गर्दै फाइनलको बाटो डोर्याएका छन् । अर्जेन्टिना यस विश्वकपको उपाधि जित्दै ‘मेस्सी विश्वकप’का रूपमा सम्झिनेछ । यता, एमबाप्पे पनि चार वर्षअघिको उपाधि जोगाउने लक्ष्यमा छन् । यि दुवै खेलाडीले विश्वकपमा […]

December 17, 2022

तेस्रो हुन मोरक्को र क्रोएसिया खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो । अघिल्लो पटकको उपविजेता क्रोएसिया […]

Success

Thank you for your time.