default_image

फिफा विश्वकप

June 27, 2018

साविक विजेता जर्मनी विश्व कपबाट बाहिरियो, स्विडेन र मेक्सिको अन्तिम १६ मा

काजान (एजेन्सी) – छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो । ९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि […]

June 27, 2018

समूह ‘एफ’को पहिलो हाफ : दुवै खेलमा गोलरहित बराबरी

काजान (एजेन्सी)- – विश्व कप समूह एफका दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एउटा खेलमा एसियाली मुलुक दक्षिण कोरिया र साविक विजेता जर्मनीबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को खेलमा मेक्सिकोले स्वीडेनको सामना गरिरहेको छ । दुवै खेल गोलरहित बराबरीमा टुंगिएको खण्डमा मेक्सिको समूहको विजेता र जर्मनी उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । […]

June 27, 2018

ब्राजिललाई सर्बियाको चुनौती

स्पार्कटाक (एजेन्सी)– कोष्टारिका समूह ‘ईं’ बाट बाहिरी सकेको छ । यस्तो अवस्थामा तीन टोलीमध्ये दुई टोली नकआउट चरणको संघारमा छन् । उपाधिको दाबेदार ब्राजिलले बुधबार राति सर्बियाको सामना गर्दैछ । खेल बुधबार राति ११ः४५ बजे स्पार्कटाक एरिनामा हुनेछ । ब्राजिल सर्बियालाई पराजित गर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गर्ने योजनामा हुनेछ । तर, […]

June 27, 2018

कोरियाविरुद्धको जर्मनीको आत्मविश्वास

कजान (एजेन्सी)– साविक विजेता जर्मनीलाई रसिया विश्व कपको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा नै कुर्नुपर्ला भन्ने कमैको मात्र अनुमान रहेको हुन सक्छ । तर, समूह ‘एफ’ मा रहेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले स्तब्ध भएपछि जर्मनीको दोस्रो चरण प्रवेशको सम्भावना न्युन बन्न पुगेको थियो । दोस्रो खेलम स्वीडेनमाथि २–१ को प्रतिस्पर्धात्मक […]

June 27, 2018

तथ्याङ्कमा रूस विश्वकप:मेस्सीले पनि गोलको खाता खोले

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ४० खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा १० टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । १२ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए । इजिप्ट, साउदी […]

June 27, 2018

विश्व कपमा को को भिड्दैछन् ? ब्राजिललाई पनि चुनौति

मस्को (एजेन्सी)– विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो । आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने […]

June 27, 2018

अर्जेन्टिना विश्व कपको नकआउट चरणमा, क्रोएसिया अपराजित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् । लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ […]

June 27, 2018

मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता, क्रोएसिया र आयसल्यान्ड बराबरीमा

मस्को (एजेन्सी)– लियोन मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । मेस्सीले १४ औं मिनेटमा गोल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । बराबरीले वा अर्को खेलमा आइसल्यान्डले क्रोएसियालाई हराएको खण्डमा अर्जेन्टिना समूह चरणबाटै […]

June 26, 2018

समूह ‘सी’मा फ्रान्स विजेता, डेनमार्क उपविजेता

मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । […]

June 26, 2018

पेरु अग्रतामा, डेनमार्क र फ्रान्स गोलरहित

मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट […]

Success

Thank you for your time.