default_image

फिफा विश्वकप

December 19, 2022

अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

एजेन्सी – अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका […]

December 18, 2022

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र […]

December 18, 2022

विश्वकप फाइनल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिने भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल […]

December 18, 2022

अर्जेन्टिना फाइनलमा दुई गोलले अघि

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमै २-० को अग्रता लिएको छ । खेलको सुरुवातमा जम्न केही समय लिएको अर्जेन्टिनाले फ्रान्समाथि एकपक्षीय दबाब कायम गरेको छ । पहिलो हाफको मध्यतिर अग्रता लिएको अर्जेन्टिनाले त्यसको १२ मिनेटपछि नै अर्को गोल थप्न सफल भयो । खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा […]

December 18, 2022

दीपिका पादुकोण र कासिलासले विश्वकप ट्रफी बोक्ने

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फाइनल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोक्ने भएका छन् । फाइनल खेलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रुपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ । त्यसै कार्यक्रममा अभिनेत्री दीपिका पादुकोण र इकर कासिलासले कतार विश्वकपको फाइनलअघि ट्रफी मैदानसम्म […]

December 18, 2022

फाइनलमा डी मारिया सुरुवात गर्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल केहीबेरमा सुरु हुँदैछ । लुसेल रंगशालामा रातको ८:४५ बजे सुरु हुने खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् । अर्जेन्टिनाका लागि चोटका कारण पछिल्ला खेलमा अनुपस्थित रहेका विंगर एन्जल डी मारिया सुरुवाती रोजाइमा फर्केका छन् । यस्तै फ्रान्सका लागि पनि सेमिफाइनलमा […]

December 18, 2022

अर्जेन्टिना र फ्रान्स : फाइनल खेल्नुअघिका तथ्य

एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । लुसेल रंगशालामा रातको ८:४५ बजे फाइनल सुरु हुनेछ । फ्रान्स र अर्जेन्टिनाले यसअघि विश्वकपमा तीन पटक खेलिसकेका छन् । अर्जेन्टिनाले सन् १९३० र १९७८ मा दुवै समूहका खेल जितेको थियो, तर फ्रान्सले २०१८ मा अन्तिम १६ मा ४–३ ले जित्दै […]

December 18, 2022

फ्रान्सेली कप्तान लोरिस दुर्लभ उपलब्धिको संघारमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आइतबार हुने फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे लुसेल रंगशालामा हुनेछ । फाइनलको सेरोफेरोमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले पहिलो विश्वकप उपाधि जित्ने सम्भावनाबारे सर्वत्र चर्चा छ । तर विपक्षी कप्तान ह्युगो लोरिस पनि दुर्लभ उपलब्धि हासिल गर्ने संघारमा छन् । यतिमात्र […]

December 18, 2022

मेस्सीको पहिलो विश्वकप या एमबाप्पेको लगातार पकड ?

एजेन्सी – लुसेल आइकोनिक रंगशालामा आइतबार राति फिफा विश्वकप कतार २०२२ को उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ । फ्रान्स र अर्जेन्टिना विश्वकपमा आमने सामने हुन लागेको भएपनि खेलको केन्द्रविन्दुमा लिओनेल मेस्सी र किलीयन एमबाप्पे रहनेछन् । ३५ वर्षीय मेस्सीले क्लब फुटबलमा सम्भव सबै उपाधि […]

December 18, 2022

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]

Success

Thank you for your time.