default_image

फिफा विश्वकप

July 15, 2018

फुटबलको महाकुम्भको महाभिडन्त आज

मस्को (एजेन्सी) – रूस विश्वकपको फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै […]

July 15, 2018

विश्वकपको ६३ खेल यस्तो रह्यो, विजेताको टुंगो आज लाग्ने

मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलमा आज राती फाइनल खेलसँगै टुंगिनेछ । ६४ मध्ये ६३ खेल भइसकेका छन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियमको टोलीले तेस्रो स्थान हासिल गरेको छ । समूह चरणमा पनि हराइसकेको इङ्ल्यान्डलाई शनिबार फेरि एक पटक २–० ले हराउँदै बेल्जियमले तेस्रो स्थानमा विश्व कपको अन्त्य गरेको छ । विश्वकपको फाइनल खेल […]

July 15, 2018

विश्वकप जिते राकिटिकले निधारमा ट्याटु खोप्ने

मस्को (एजेन्सी)– क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ । फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि निधारमा ट्याट्टु खोप्न […]

July 14, 2018

इंग्ल्यान्डलाई हराउंदै बेल्जियम विश्वकपमा तेस्रो

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ […]

July 14, 2018

इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले […]

July 14, 2018

बेल्जियम विरुद्ध इंग्ल्यान्ड – सुरुवाती ११

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ […]

July 14, 2018

विश्वकप तेस्रो स्थानको खेल आज : बेल्जियमसँग बदला लिने इङ्ल्यान्डलाई अवसर

पिटर्सबर्ग (एजेन्सी) – रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ ।  यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो […]

July 13, 2018

कतार विश्वकप जाडो मौसममा खेलाउने फिफाको निर्णय

मस्को (एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो ।   यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले […]

July 12, 2018

सर्वाधिक गोलकर्ता कप्तान केनको पीडा

मस्को (एजेन्सी)– विश्वकपको सेमिफाइनलबाट बाहिरिदा निकै पिडा बोध भएको इङ्ल्यान्डका कप्तान ह्यारी केनले बताएका छन् । १–० ले अग्रता लिएको क्रोएसियाविरुद्धको सेमिफाइनल इङ्ल्यान्डले अन्तमा २–१ ले गुमाएको थियो । मारियो मान्डुकिजको निर्णायक गोलमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा इङ्ल्यान्ड उपाधि दौडबाट बाहिरिएको थियो । काने आफै पनि खेलमा संघर्ष गरिरहेका थिए । खेलपछि शब्द विहिन […]

July 12, 2018

विश्वकपमा ‘फ्लप’ भएका ३ ठूला नाम

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारहरु उदय हुने मौका पाए । तर केही त्यस्ता पनि स्टार खेलाडीहरु छन् जो आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकेनन् । विश्वकप २०१८ मा ‘फ्लप’ भएका ३ ठूला नामहरु यी हुन्: ३. डेभिड डे गेया म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा […]

Success

Thank you for your time.