default_image

फिफा विश्वकप

November 21, 2022

सेनेगल र नेदरल्यान्ड्सको पहिलो भेटनै अर्थपूर्ण

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा सोमबार अफ्रिकी च्याम्पियन सेनेगलले नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स पछिल्लो विश्वकपमा छनोट हुन नसकेपछि यसपटक बलियो टोलीका साथ कतार आइपुगेको छ । तीन पटकको उपविजेता टोली यसपटक समूहमा बलियो सुरुवात गर्न चाहन्छ । […]

November 21, 2022

एसियाली राष्ट्रविरुद्ध इंग्ल्यान्डको दुर्लभ खेल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ । विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १-० ले […]

November 21, 2022

‘हामीले राम्रो खेल्न सकेनौं’ – कतार प्रशिक्षक सान्चेज

कतार (हाम्रो खेलकुद) – आयोजक टोली कतारका प्रशिक्षक फेलिक्स सान्चेजले फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलमा पराजित भएपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकारेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको बताए । ‘सुरुवातमा आज हामीसँग कुनै वहाना छैन । इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरु जितको हकदार थिए । हामीले […]

November 20, 2022

कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित हुन पुग्यो । कतार यस नतिजासँगै विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली पनि बन्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् । त्यस्तै कतार सन् १९७० […]

November 20, 2022

भ्यालेन्सियाको दुई गोलमा इक्वेडरलाई अग्रता

कतार (हाम्रो खेलकुद) – कप्तान एनर भ्यालेन्सियाले दुई गोल गर्दा फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडरले कतार विरुद्ध पहिलो हाफमै २-० को अग्रता बनाएको छ । खेलको तेस्रो मिनेटमै इक्वेडरको गोल भिडियो एसिसेन्ट रेफ्री (भार) ले मान्यता दिएन । एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ […]

November 20, 2022

फिफा विश्वकप कतारको उद्घाटन

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह अल खोरस्थित अल बेत रंगशालामा सम्पन्न भएको छ । झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो । समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका […]

November 20, 2022

विश्वकपसँग जोडिएको हुनसक्छ मेस्सी र रोनाल्डोको भाइरल तस्वीर

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पूर्वसन्ध्यामा सामाजिक संजालभर एक तस्वीरले खुब चर्चा पायो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले विश्व प्रसिद्ध लुइ भुटोंका लागि खिचेको तस्वीरले फुटबल प्रेमीमाझ स्थान पायो । प्रसिद्ध फोटोग्राफर एनी लेबोभिट्जले खिचेको यो तस्वीर रोनाल्डो र मेस्सी एकसाथ खिचिएको भने होइन । दुई फरक फोटोसुट गरेर एक बनाइएको तस्वीरमा […]

November 20, 2022

मेस्सी र रोनाल्डोसँगै १० स्टारलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी – पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी यो पुस्ताले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । यि दुईले आफ्नो व्यवसायिक खेल करिअरमा थुप्रै उपाधि जितेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका कप र रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कप र नेसन्स लिगको उपाधि जितेका छन् । तर, आफ्नो राष्ट्रको लागि विश्वकप फुटबल जित्न सकेका […]

November 20, 2022

विश्वकपको उद्घाटनमा बिटीएसका जुङकुकले गाउने

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ आज भव्य उद्घाटन समारोहमाझ सुरु हुँदैछ । उद्घाटन खेलमा कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चल्ने उद्घाटन समारोहमा विभिन्न ७ प्रस्तुति देखाइनेछ । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिनेछन् । उद्घाटन […]

November 20, 2022

फिफा विश्वकप फुटबल आजदेखि

कतार (हाम्रो खेलकुद) – कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज (आइतबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् […]

Success

Thank you for your time.