default_image

फिफा विश्वकप

November 22, 2022

डेनमार्कले ट्युनिसियाको सामना गर्दै

कतार (हाम्रो खेलकुद) – युरो २०२० र विश्वकप छनोटमा उच्च प्रदर्शन गरेको डेनमार्कले फिफा विश्वकप २०२२ को पहिलो खेलमा ट्युनिसियाको सामना गर्दैछ । खेल साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ । डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भाको हो । समग्रमा दुवै टोली छैटौं सहभागिता जनाउँदै छन् । ट्युनिसियाले हालसम्म […]

November 22, 2022

‘अपराजित’ अर्जेन्टिना साउदीसँग भिड्दै

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । अर्जेन्टिना लगातार १३ औं पटक विश्वकप खेल्दैछ । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग भने पहिलो पटक भिड्दैछ । हालसम्म अर्जेन्टिनाले एसियाली राष्ट्रसँग खेलेको […]

November 22, 2022

‘अरुले पनि अर्जेन्टिना जितोस् भन्दा खुसी लाग्छ’ – मेस्सी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा मंगलबार अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे लुसेल रंगशालामा हुनेछ । कतार विश्वकपमा पहिलो खेलको पूर्व सन्ध्यामा कप्तान मेस्सीले आफू खेलका लागि तयार रहेको बताए । ‘शारीरिक रुपमा म ठिक छु । मेरो लागि व्यक्तिगत र […]

November 21, 2022

नेदरल्यान्ड्सको विजयी सुरुवात

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत नेदरल्यान्ड्सले समूह चरणको पहिलो खेलमा सेनेगललाई हराउँदै विजयी सुरुवात गरेको छ । अल थुममा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले २-० को जित दर्ता गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बराबरीतर्फ उन्मुख […]

November 21, 2022

ग्रिलिसको त्यो विशेष सेलेब्रेसन

कतार (हाम्रो खेलकुद) – म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रिलिसले फिफा विश्वकप कतार २०२२ अन्तर्गत इरानविरुद्ध समूह चरणको खेलमा गोल गरे । इंग्ल्यान्डले ६-२ को सानदार जित दर्ता गर्दा ग्रिलिसले अन्तिम गोल गरेका थिए । गत सिजन एस्टन भिल्लाबाट क्लब कीर्तिमान रकममा सिटी पुगेका उनले अपेक्षा गरेअनुसार गोल गर्न सकेका छैनन् । तर प्रशिक्षक पेप गुआर्डीअ‍ोलाले […]

November 21, 2022

उपाधि दाबेदार इंग्ल्यान्डको आधा दर्जन गोल

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को उपाधि दावेदार मानिएको इंग्ल्यान्डले समूह बी को पहिलो खेलमा सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६-२ ले पराजित गर्दै इंग्ल्यान्डले दावेदारी प्रस्तुत गरेको हो । पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थपेको थियो । इरानले खेलको अधिकांश समय […]

November 21, 2022

पहिलो हाफमै इंग्ल्यान्डको तीन गोल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले इरानविरुद्ध सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा जारी पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि छ । इंग्ल्यान्डले खेलको सुरुवाती समयमा इरानले खेल्ने कुनै अवसर नै दिएन । बल पोसेसनमा एकपक्षीय पकड कायम राखेको इंग्ल्यान्डले अवसर सदुपयोग भने गर्न सकेन । […]

November 21, 2022

इरानविरुद्ध फोडेन बेन्चमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डले इरानको सामना गर्दैछ । साँझ ६:४५ बजे सरु हुने खेल खालिफा रंगशालामा हुनेछ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युवा विंगर फिल फोडेनलाई बेन्चमा राख्दै सुरुवाती ११ घोषणा गरेका छन् । कप्तान ह्यारी केनलाई आक्रमणमा बुकायो साका र रहिम स्टर्लिङले साथ दिनेछन् […]

November 21, 2022

विश्वकपमा सुखद पुनरागमनको सोचमा अमेरिका र वेल्स

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा पुनरागमन गरिरहेका संयुक्त राज्य अमेरिका र वेल्स सोमबार समूह बी को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । खेल अहमद बिन अलि रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । सन् २०१८ मा रुसमा भएको विश्वकपका लागि छनोट हुन नसकेको अमेरिका ११ औं पटक विश्वकप खेल्दैछ । कन्काकाफ क्षेत्रको च्याम्पियन […]

November 21, 2022

‘मेरो बारेमा अरु खेलाडीलाई नसोध्नुस’ – क्रिस्टियानो रोनाल्डो

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप कतार २०२२ मा आफ्नो देशको सम्भावना बलियो रहेको बताएका छन् । उनले आफ्नो क्लबसँगको सम्बन्धले विश्वकपमा कुनै असर नपार्ने पनि प्रष्ट पारेका छन् । सोमबार प्रशिक्षणअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले सधैं सहि समयमा बोल्ने गरेको बताए । ‘मेरो जीवनमा सधैं मैले सहि समयमा बोलेको […]

Success

Thank you for your time.