default_image

फिफा विश्वकप

November 27, 2022

मोरक्को र बेल्जियम गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ को खेलमा मोरक्को र बेल्जियम पहिलो हाफमा गोलरहित रहेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर […]

November 27, 2022

कोस्टारिकाले जापानलाई हरायो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा कोस्टारिकाले जापानलाई १-० ले पराजित गरेको छ । आइतबार अहमद बिन अलि रंगशालामा फुलर स्पेन्सले अन्त्यतिर गरेको गोल नै निर्णायक सावित भयो । पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैं स्तब्ध हुनुपर्यो । खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको […]

November 27, 2022

साउदी सफलतामा नेपाली फिजियोको साथ

सुबास हुमागाईं, कतार अर्जेन्टिनाविरुद्ध समूह चरणको पहिलो खेलमा साउदी अरेबियाले सनसनीपूर्ण जित निकाल्यो । मेस्सीको गोलमा अग्रता लिएको अर्जेन्टिनाविरुद्ध साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनाविरुद्ध गोल गरेका अल शेहरी विश्वकप यात्रामा नेपालको नाम पनि जोडिन्छ । विश्वकपको केहि महिनाअघि घाइते भएका उनको रिह्याबिलिटेसनमा नेपाली फिजियोको सहभागिता थियो । अल शेहरी आफैंले […]

November 27, 2022

दुई युरोपेली हेभीवेट स्पेन र जर्मनी भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आइतबार हुने समूह चरणको अन्तिम खेलमा दुई युरोपेली हेभीवेट जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुोछ । यि दुई राष्ट्रबीचको खेलले सारा विश्वको ध्यान खिच्ने अनुमान गरिदा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

November 27, 2022

क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘एफ’ को खेलमा २०१८ को उपविजेता क्रोएसिया र क्यानडा आमाने–सामाने हुँदैछन् । क्रोएसिया र क्यानडाबीचको खेल खलिफा रंगशालामा राति ९ः४५ बजेपछि हुनेछ । दुवै टोली मैदान उत्रदा पहिलो जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा रहनेछ । क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिदा अलफन्सो डेभिस पेनाल्टीमा […]

November 27, 2022

बेल्जियमलाई मोरक्कोको चुनौती

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा बेल्जियम र मोरक्को तथा क्रोएसिया र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । बेल्जियम र मोरक्कोबीचको खेल अल थुमामा रंगशालामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । यो […]

November 27, 2022

जापानले कोस्टा रिकासँग खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समुह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरु हुनेछ । दिनको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन […]

November 27, 2022

फ्रान्सले आफैं तोड्यो साविक विजेताको ‘श्राप’

कतार (हाम्रो खेलकुद) – सन् १९९८ मा फिफा विश्वकप उपाधि जितेको फ्रान्स सन् २००२ मा समूह चरणमै बाहिरियो । फ्रान्सबाट सुरु भएको साविक विजेताको खराब प्रदर्शन सन् २०१८ को रुस विश्वकपसम्म पनि जारी रहयो । यसपटक फ्रान्स आफैंले कतार विश्वकपमा उक्त श्राप तोडेको छ । फ्रान्सले शनिबार समूहको दोस्रो खेलमा डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ […]

November 27, 2022

मेक्सिकोविरुद्ध जितपछि मेस्सीले यसो भने

सुबास हुमागाईं, कतार कप्तान लिओनेल मेस्सीको उच्च प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको दोस्रो खेलमा मेक्सिकोलाई २-० ले हरायो । खेलमा प्लेयर अफ द म्याच चुनिएका मेस्सीले लुसेल रंगशालामा जितपछि पत्रकार सम्मेलनमा यसो भने । प्रश्न : प्रशिक्षक स्कालोनीले पनि खेलअघि टोली केहि हतोत्साहित भएको बताएका थिए । पहिलो खेलको नतिजापछि दोस्रो खेलको […]

November 27, 2022

मेस्सी बने ‘प्लेयर अफ द म्याच’

कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मेक्सिकोविरुद्ध जितमा प्लेयर अफ द म्याच चुनिएका छन् । लुसेल रंगशालामा मेस्सीले एक गोल र एक असिस्टको योगदान दिएपछि अर्जेन्टिनाले २-० को जित दर्ता गरेको थियो । पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपछि निकै आलोचित भएका मेस्सीले दोस्रो खेलमा सानदार प्रदर्शन गरे […]

Success

Thank you for your time.