default_image

फिफा विश्वकप

November 29, 2022

लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । तुलनात्मक रूपमा आक्रमणमा […]

November 29, 2022

पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको […]

November 28, 2022

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]

November 28, 2022

‘रोनाल्डोले विश्वकप जितेको हेर्न चाहन्छु’

म रोनाल्डोको खेल हेर्न थालेको सन् २००४ देखि हो । म सन् २०१३ देखि कतारमा छु । यहाँ विश्वकप हुन्छ भन्ने थाहा भएदेखि नै विश्वकप हेर्न आउँछु भन्ने थियो । कतार नै आएपछि फुटबल फ्यान भएको नाताले विश्वकपको लागि उत्साहित थिएँ । मैले प्रत्यक्ष मैदानमा उपस्थित भएर पहिलो पटक पोर्चुगलको खेल हेर्दैछु । यसअघि प्रत्यक्ष […]

November 28, 2022

क्यासेमिरोको गोलमा ब्राजिलको दोस्रो जित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले दोस्रो खेलमा स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ । सोमबार रंगशाला ९७४ मा ब्राजिलले १-० को जित दर्ता गर्ने क्रममा क्यासेमिरोको गोल निर्णायक सावित भयो । पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणमा गोलरक्षक यान सोमर बाधक बनेका थिए । […]

November 28, 2022

दक्षिण कोरियामाथि घानाको रोमान्चक जित

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा घानाले दक्षिण कोरियामाथि रोमान्चक जित दर्ता गरेको छ । एजुकेसन सिटी रंगशालामा सोमबार घानाले ३-२ को जित हासिल गरेको हो । पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको घानाले दोस्रो हाफमा भने राम्रो सुरुवात गर्न सकेन । कोरियाले पहिलो हाफमा पाएको अवसर सदुपयोग […]

November 28, 2022

पहिलो हाफमै घानालाई दुई गोलको अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा घानाले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । काउन्टर अट्याकमा निकै बलियो आक्रमण बुनेको घानाले कोरियाको आक्रमणलाई रोक्दै अग्रता लिएको थियो । आक्रमण निर्माण र पेनाल्टी क्षेत्रभित्र कोरियाले आक्रमण गरेपनि फिनिसिङमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन । जवाफमा घानाले […]

November 28, 2022

मुख्य गोलरक्षक ओनानालाई निकालेपछि यसो भन्छन् प्रशिक्षक

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच अन्तर्गत क्यामरुन र सर्बियाको खेल ३-३ को बराबरीमा सकियो । खेल सुरु हुनुअघि क्यामरुनले आफ्नो मुख्य गोलरक्षक आन्द्रे ओनानालाई टोलीबाहिर राख्यो । प्रशिक्षक रिगोबेर्ट संगका अनुसार ओनानालाई अनुशासन नदेखाएको कारण टोलीबाट बाहिर राखिएको हो । इटालियन क्लब इन्टर मिलानका गोलरक्षक ओनानाले पहिलो खेलमा सुरुवात […]

November 28, 2022

सर्बिया र क्यामरुनले गोलवर्षा गर्दै अंक बाँडे

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाले पहिलो अंक जोड्ने क्रममा बराबरी खेलेका छन् । गोलको वर्षा भएको खेलमा दुवै टोलीले अग्रता बचाउन नसक्दा खेल ३-३ को बराबरीमा सकियो । अल जनौब रंगशालामा पहिलो हाफको मध्यतिर अग्रता क्यामरुनले सुरुवाती अग्रता लिएको थियो । तर इन्ज्युरी समयको […]

November 28, 2022

लगातार दुई गोलमा सर्बियालाई अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा सर्बियाले क्यामरुनविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । इन्ज्युरी समयमा दुई गोल गर्दै सर्बियाले २-१ को अग्रता लिएको हो । क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार […]

Success

Thank you for your time.