default_image

फिफा विश्वकप

December 2, 2022

जर्मनी अग्रता लिँदै बलियो अवस्थामा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा जर्मनी १-० ले अघि छ । बल पोसेसनमा पकड जमाएको जर्मनीले पटक पटक कोस्टारिकाको डिफेन्स पार गरेको छ । तर गोलरक्षक तथा कप्तान केलर नाभास लगातार बाधक बनिरहेका छन् । जित्नैपर्ने खेलमा आक्रामक […]

December 2, 2022

मार्टिनेजले बेल्जियमको प्रशिक्षक पद छाडे

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणबाट बाहिरीएपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छोडेका छन् । समूहको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाट बाहिरिएको हो । फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमले ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहयो । अन्तिम खेलमा क्रोएसियासँग जित हासिल गर्न […]

December 1, 2022

मोरक्को अपराजित रहँदै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । विहीबार खल थुमामा रंगशालामा मोरक्को २-१ को जितका साथ समूह चरणमा अपराजित रह्यो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ […]

December 1, 2022

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – क्रोएसिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको […]

December 1, 2022

मोरक्कोलाई अग्रता, बेल्जियम र क्रोएसिया बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को अन्तिम खेल चलिरहेको छ । मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिँदा बेल्जियम र क्रोएसिया गोलरहित बराबरीमा छन् । मोरक्कोले पहिलो हाफमा २-१ को अग्रता लिएको छ । खेलको सुरुवात समयदेखि दबाब बनाएको मोरक्को अग्रतासँगै समूहको शीर्षस्थानमा छ । मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको […]

December 1, 2022

हाजार्ड दाजुभाई बेल्जियमको बेन्चमा, डे ब्रुएन कप्तानी गर्दै

सुबास हुमागाईं, कतार रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र भाइ थोर्गन हाजार्ड फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियाविरुद्ध बेन्चमा रहने भएका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्ड दाजुभाईलाई बेन्चमा राख्दा केभिन डे ब्रुएनले टोलीको कप्तानी गर्ने भएका छन् । नकआउट चरणमा पुग्न जित्नुपर्ने समीकरण रहेको अवस्थामा बेल्जियमले टोलीमा परिवर्तन गरेको छ […]

December 1, 2022

सुआरेज भन्छन् – ‘घानासँग माफी माग्नुपर्छ जस्तो लाग्दैन’

सुबास हुमागाईं, कतार उरुग्वेका फरवार्ड लुइस सुआरेजले सन् २०१० विश्वकपमा ह्यान्डबल गर्दै रातो कार्ड खाएको घटनामा घानासँग माफी माग्नुपर्ने नलागेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वे र घाना खेल्दैछन् । खेलको अघिल्लो दिन बोल्दै सुआरेजले १२ वर्षअघिको घटना तथा जारी विश्वकपमा व्यक्तिगत र टिम प्रदर्शनबारे आफ्नो धारणा राखे […]

December 1, 2022

जित्नै पर्ने खेलमा जर्मनीलाई कोस्टा रिकाको चुनौती

एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा चार पटकको च्याम्पियन जर्मनीले आज (बिहीबार) कोस्टा रिकासँग खेल्दैछ । समूह ‘ई’ अन्तरगतको कोस्टा रिका र जर्मनीबीचको खेल अल बायत रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । दुवै खेल बराबरीमा सकिएमा […]

December 1, 2022

जापान र स्पेन भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ […]

December 1, 2022

मोरक्को र क्यानडा खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम राउन्डका खेलहरुमा प्रतिस्पर्धा हुदैछ । समूह एफमा रहेको मोरक्को अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न प्रतियोगिताबाट बाहिरिसकेको क्यानडासँग खेल्दैछ । खेल राति ८ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा क्रोएसिया र बेल्जियमबीच खेल हुनेछ । मोरक्कोलाई […]

Success

Thank you for your time.