default_image

फिफा विश्वकप

December 3, 2022

ब्राजिलले मुख्य खेलाडीलाई विश्राम दियो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुनको सामना गर्दैछ । नकआउट चरणमा स्थान पक्का गरेको ब्राजिलले अन्तिम खेलमा चोटका बाबजुद मुख्य खेलाडीलाई विश्राम दिएको छ । ब्राजिलले आक्रमणमा रिचार्लीसनको स्थानमा ग्यब्रीएल जेससलाई खेलाएको छ । त्यस्तै राफिन्हा र भिनीसियसको स्थानमा ग्यब्रीएल मार्टिनेली र एन्टोनी खेल्दैछन् । डिफेन्समा […]

December 2, 2022

जितेको उरुग्वे बाहिरियो, हारेको पोर्चुगल‌ समूह विजेता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई मा अन्तिम चरणको खेल निकै रोमान्चक बन्यो । इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै बदलिएको थियो । कोरियाले अन्तिम गोल गर्नुअघि टोली अंक तालिकाको पुछारमा थियो । कोरिया बराबरीमा रोकिँदा उरुग्वे समूह उपविजेताको रुपमा अघि बढ्ने थियो । तर […]

December 2, 2022

घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा पुगेन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २-० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो । कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले […]

December 2, 2022

पोर्चुगललाई हराउँदै कोरिया नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगल हारका बाबजुद समूह विजेता बन्यो । मुख्य खेलाडी विश्राम […]

December 2, 2022

घानाविरुद्ध उरुग्वेलाई दुई गोलको अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी […]

December 2, 2022

पहिलो हाफमा पोर्चुगल र कोरिया बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोरिया पहिलो हाफमा १-१ को बराबरीमा छन् । खेलको सुरुवातमा अग्रता लिएको पोर्चुगलले मध्यतिर गोल खाएको थियो । यस समूहमा शीर्ष स्थानमा रहन पोर्चुगललाई १ अंकले पुग्नेछ । कोरिया भने अघि बढ्ने समीकरण जिवित राख्न जित हासिल गर्नुपर्ने अवस्थामा छ […]

December 2, 2022

घानाविरुद्ध सुआरेजले कप्तानी गर्दै

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको अन्तिम खेलमा उरुग्वेका लुइस सुआरेजले घानाविरुद्ध कप्तानी गर्ने भएका छन् । घाना र सुआरेजबीच सन् २०१० को विश्वकप क्वाटरफाइनलको ह्यान्डबल घटनाका कारण राम्रो सम्बन्ध छैन । तर उरुग्वेले घानाविरुद्ध नियमित कप्तान डिएगो गोडीनलाई बेन्चमा राख्दै सुआरेजलाई कप्तानी दिएको छ । सुआरेजले पहिलो खेलमा सुरुवात गर्दा […]

December 2, 2022

पोर्चुगलले ब्रुनोलाई बेन्चमा राख्यो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई बेन्चमा राखेको छ । पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दैछ । पोर्चुगलले टोलीका मुख्य खेलाडीलाई विश्राम दिँदै पछिल्ला खेलमा बेन्चमा रहेका खेलाडीलाई अवसर दिएको छ । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा रहेका छन् । […]

December 2, 2022

अर्जेन्टिनाका प्रशिक्षकले बंगलादेशलाई धन्यवाद दिए

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियाको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले बंगलादेशका समर्थकलाई धन्यवाद दिएका छन् । अर्जेन्टिनाको लिगले ट्वीटरमा बंगलादेशमा अर्जेन्टिनाका समर्थक तथा मेस्सी बंगलादेशको झन्डासहित तस्वीर प्रकाशित भएको थियो । त्यसबारे पत्रकार सम्मेलनमा सोध्दा स्कालोनीले यस्तो जवाफ दिए । ‘पहिला डिएगो र अहिले मेस्सीका कारण […]

December 2, 2022

‘अष्ट्रेलियाविरुद्ध खेल पोल्यान्डजस्तै हुनेछ’ – रोड्रीगो डे पल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा टोलीका मिडफिल्डर रोड्रीगो डे पलले आफ्नो धारणा राखेका छन् । डे पलले अर्जेन्टिनाका लागि जारी विश्वकपको सबै खेलमा पूरा समय मैदान बिताएका छन् । तर उनले तीन खेलमा नै फरक मिडफिल्ड पार्टनर पाएका थिए । […]

Success

Thank you for your time.