default_image

युरो

June 8, 2021

डोनी भान डि विक युरोकपबाट बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डच मिडफिल्डर डोनी भान डि विकले युरोकप गुमाउने भएका छन् । चोटका कारण नेदरल्यान्ड्सका भान डि विकले युरोकप गुमाउने पक्का भएको हो । २४ वर्षीय भान डि विकले प्रशिक्षक फ्रान्क डि बोएरको २६ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएका थिए । तर अन्तिम समयमा उनी चोटका कारण खेल्न नसक्ने भएपछि […]

June 8, 2021

जर्मनीको गोल वर्षा

एजेन्सी – युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा उपाधि दावेदार जर्मनीले लात्भियालाई हराउँदै युरोकपको लागि तयार रहेको संकेत दिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा जर्मनले लात्भियामाथि ७–१ को फराकिलो जित निकाल्दै युरोकपको लासग तयार रहेको संकेत दिएको हो । एकपक्षीय बनेको खेलमा जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, […]

June 7, 2021

अर्नाेल्डको स्थान बिन ह्वाइटले लिने

एजेन्सी – अर्काे सातादेखि शुरु हुने युरोपेली च्याम्पियन्ससिपका लागि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले डिफेन्डर ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको स्थानमा बेन ह्वाइटलाई टिममा समावेश गरेका छन् । युरोपियन च्याम्पियनसिपका लागि घोषित २६ सदस्यीय टोलीमा स्थान बनाएका अर्नोल्डले अष्ट्रियाविरुद्धको मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोलीबाट बाहिरिएको थियो । अर्नाेल्ड टोलीबाट बाहिरिएपछि प्रशिक्षक साउथगेटले उनको स्थानमा लोनमा लिड्स युनाइटेडबाट खेलिरहेका […]

June 7, 2021

स्पेनिस कप्तानलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो बुस्क्वेट्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले आफ्नो टोलीको कप्तानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । आरएफइएफका अनुसार स्पेनको स्वास्थ्य मन्त्रालय र युइएफएको प्रोटोकलअनुसार आइतबार टोलीको सबै खेलाडी तथा पदाधिकारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिदा उनमा मात्रै कोरोना पुष्टि भएको छ […]

June 7, 2021

पोर्चुगललाई हराउँदै जर्मनी च्याम्पियन

एजेन्सी – पोर्चुगलको युवा टोलीलाई हराउाँदै जर्मनी युरो यु–२१ च्याम्पियनसिपको च्याम्पियन बनेको छ । स्लोभेनियामा आइतबार राति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो । जर्मनीलाई च्याम्पियन बनाउन लुकास एनएमेचाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा रिड्ले बाकुको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै […]

June 4, 2021

आर्नोल्डले युरोकप गुमाउने

एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय टोली तथा इंग्लिस क्लब लिभरपुलका युवा डिफेन्डर एलेक्जान्डर आर्नोल्ड ६ साता मैदान बाहिर रहने भएका छन् । ६ साता मैदान बाहिर रहने भएपछि उनले अर्काे साताबाट युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन् । इंग्ल्यान्डले बुधबार युरोपियन च्याम्पियनसिप तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई १–० ले पराजित गर्दा आर्नोल्डको चोट बोकेका थिए । २२ वर्षीय […]

June 2, 2021

युरो कप गुमाउने स्टार खेलाडीहरु

एजेन्सी – सिनियर टोलीमा खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । अझ ठुला ठुला प्रतियोगिता कुनै पनि खेलाडीले गुमाउन चाहदैनन् । युरोपेली फुटबलकै सर्वोच्च प्रतियोगिता युरो कप सुरु हुन १० दिन बाँकी छ । सबै टोली आफ्नो अन्तिम तयारीमा जुटिसकेका छन् । केही खेलाडीले लामो समयको प्रतिक्षापछि टोलीमा स्थान बनाउन सफल हुदा केही स्टार खेलाडीहरु […]

May 31, 2021

बेलको कप्तानीमा वेल्सको टोली घोषणा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड ग्यारेथ बेलको कप्तानीमा आसन्न युरोकपको लागि वेल्सको टोली घोषणा भएको छ । वेल्सका अन्तरिम प्रशिक्षक रोबर्ट जोन पेजले बेलको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गर्दा १९ वर्षीय युवा मिडफिल्डर रुविन कलविलले पहिलोपटक टोलीमा स्थान बनाएका छन् । गत फेब्रुअरीमा मात्र कार्डिफ सिटीका लागि […]

May 25, 2021

युरोका लागि इंग्ल्यान्डको प्रारम्भिक टोली घोषणा

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । साउथगेटले ४ नयाँ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका हुन् । गोलरक्षकद्वय साम जोन्सटन र आरोन राम्सडेलसँगै डिफेन्डरद्वय बेन व्हाइट र बेन गडफ्रे टोलीमा पहिलो पटक परेका हुन् । प्रिमियर लिगमा उच्च प्रदर्शन गरेका […]

May 25, 2021

रामोसले स्वीकारे स्पेनको निर्णय

एजेन्सी – अबको दुई सातामा सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि स्पेनले अन्तिम टोलीको घोषणा गर्दा नियमित कप्तान सर्जियो रामोस टोलीमा परेनन् । रामोसले आफू शारीरिक रुपमा तयार नरहेको भन्दै टोलीको निर्णय स्वीकारेका हुन् । चोटका कारण पछिल्लो केहि महिना उनका लागि निकै कठिन रहयो । रामोसले २०२०-२१ सिजनमा रियल म्याड्रिडका लागि २१ खेल मात्र खेले […]

Success

Thank you for your time.