June 29, 2021
एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को इंग्ल्यान्ड र जर्मनीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल बराबरीमा नै सिमित रहयो । १६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै खेल गोलरहित नै राखे । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको […]
June 29, 2021
एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा मंगलबार युक्रेन र स्वीडेन खेल्दैछन् । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा हुने खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्वीडेनले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । टोलीका मुख्य खेलाडी एमिल फोर्सबर्गले शनिबार प्रशिक्षण नगरेपनि आफू खेलका लागि फिट रहेको […]
June 29, 2021
एजेन्सी – फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युरो २०२० को राउन्ड अफ १६ मा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपनि टोलीका कोहि एमबाप्पेसँग नारिसाएको बताएका छन् । सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो । टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए […]
June 29, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा जर्मनीले इंग्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ । समूह चरणमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप अफ डेथ पार गरेको जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर इतिहास इंग्ल्यान्डको पक्षमा छैन । इंग्ल्यान्डले १९६६ को विश्व्क्काओ फाइनलयता जर्मनीलाई […]
June 29, 2021
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पे टाइब्रेकरमा चुकेपछि फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ चरणबाट नै बाहिरियो । सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो । टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए । त्यसअघि फ्रान्सका सुरुवाती ४ […]
June 29, 2021
एजेन्सी – कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले […]
June 29, 2021
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा […]
June 29, 2021
एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पेड्रीले इंग्ल्यान्डका पूर्व स्टार वायान रुनीको नाममा रहेको युरोपेली च्याम्पियनसिपको कीर्तिमान तोडेका छन् । सोमबार राउन्ड अफ १६ अन्तर्गत क्रोएसियाविरुद्ध खेलमा पेड्री सुरुवाती ११ मा रहेर खेलेका थिए । उनी यससँगै युरोको नकआउट चरणमा पहिलो रोजाइबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । पेड्रीले १८ वर्ष २ सय […]
June 29, 2021
एजेन्सी – अतिरिक्त समयमा पुग्दै कुल ८ गोल भएको खेलमा क्रोएसियालाई पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५- ३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो । पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले […]
June 28, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेल अतिरिक्त समयमा लम्बिएको छ । स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि क्रोएसियाले खेल ३-३ को बराबरीमा ल्याउँदै अतिरिक्त समयमा पुर्याएको हो । पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले […]