September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्लबका केहि पदाधिकारीको अपमान सहन नसकेर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको लामो यात्राको अन्त्य गर्नुपरेको पूर्व कप्तान अनिल गुरुङले खुलासा गरेका छन् । पटक पटक गरि झन्डै एक दशकको लामो सहकार्य बुधबारबाट औपचारिक रुपमा अन्त्य गरेका अनिल बिहीबार अर्को चर्चित क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । थ्री स्टारमा उनी […]
September 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले १३ वर्षपछि रुस्लान थ्री स्टार क्लबमा फर्केका छन् । घरेलु फुटबल अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्रा औपचारिक रुपमा अन्त्य गरेको भोली पल्टै बिहीबार उनी थ्री स्टारमा आबद्ध भएका हुन् । ‘थ्री स्टार क्लबले जहिले पनि खेलाडीलाई सम्मान गरेको मैलले पाएको छु […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्राको अन्त्य गरेका छन् । पटक पटक गरि एक दशक मनाङमा बिताएका अनिलले दस दिनपछि सुरु हुने ए डिभिजन लिगमा अर्को क्लबको जर्सी लगाउने निर्णय गरेका छन् । मनाङबाट रिलिज लेटर लिएकै दिन बुधबार अनिलले रुस्लान थ्री स्टार क्लबको प्रशिक्षणमा […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागी त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच उद्घाटन खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो । खेल एन्फा […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार दशरथ रंगशालामा ट्रफी टुरअन्तर्गत पहिलो कार्यक्रम आयोजना गर्यो । ‘स्कोर अ गोल’ नाम रहेको ट्रफी टुर काठमाडौं उपत्यकाका सात स्थानमा पुर्याइनेमा पहिलो दिन विश्व निकेतन स्कुलका सयौं विद्यार्थी सहभागी भएका थिए । लिग समितिका संयोजक विज्ञानराज शर्माले विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १३ बाट लिग सुरु गर्ने घोषणा गरेको छ । यस घोषणासँगै झन्डै ५ वर्ष रोकिएको लिग फुटबल फर्किएको छ । विगतमा ए डिभिजन लिगको पुरस्कार ७५ लाख रहेपनि यसपटक पुरस्कारमा समायोजन गरिएको छ । लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् […]