July 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग पूर्व निर्धारित समयमै सुरु गर्न सबै ए डिजिभन क्लब सहमत भएपनि खेलाडीको स्वास्थ्य र सुरक्षालाई भने विशेष ध्यान दिनुपर्ने आवाज उठाएका छन् । एन्फाले ए डिभिजन र राष्ट्रिय लिगसँगसँगै सुरु गर्ने योजनाका साथ आइतबार सम्म टिम दर्ताका लागि समयावधि तोकेको थियो । तर केहि दिन अघि […]
July 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफ्रिकी देश क्यामरुनको तीन खेलाडीलाई विदेशी कोटामा अनुबन्धन गर्दै ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन लिग खेल्न टोली तयार रहेको जनाएको छ । नेपाल सुपर लिगमा चितवन एफसीका लागि खेलेका मिडफिल्डर रुडी बाकोपसँगै बर्टरान्ड एबोडे र फाब्रिस मर्लिन अथासीलाई टोलीमा समेट्दै बिबिसीले लिगका लागि २२ खेलाडी अनुबन्ध गरिसकेको जानकारी […]
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) लाई प्रशिक्षकमा राजुकाजी शाक्य निरन्तरता दिएको छ । दुई अफ्रिकी खेलाडी मेसुके ओलुमो र स्टेफन समिरलाई अनुबन्धन गर्ने शनिबारको पत्रकार सम्मेलनमा एनआरटीले शाक्यलाई प्रशिक्षकका रुपमा प्रस्तुत गरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक शाक्यले लामो समय एनआरटीलाई प्रशिक्षण दिएका छन् । […]
July 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ महिना अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रजर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दुई अफ्रिकी खेलाडीले न्यूरोड टिम (एनआरटी) बाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका मेसुके ओलुमोउ र स्टेफन समिरसँग आन्तरिक सम्झौता गरेको एनआरटीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]
June 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको छ । लामो समयदेखि घरेलु फुटबल खेलिरहेका सेगुनले पछिल्लोपटक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलेका थिए । देशका […]
May 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल) सकाएको छ । आइतबार लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्ससँग २–१ ले पराजित हुदै चितवन लिगमा जितविहीन बनेको हो । लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो । यसक्रममा चितवनले ५ गोल […]
June 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ । यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतोको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाउनुको साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । एन्फाले खेल मिलेमतोको अभियोगनमा कुनै पनि खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो । एन्फाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता नियमावली विपरित कार्य गरेकोले अनुशासन […]
February 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) ले कतार एयरवेज सहिद स्मकर ए डिभिजन लिग जित्न सफल भएकोमा सानमिगेल मछिन्द्र क्लबलाई बधाई दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र मंगलबार लेख्दै एएफसीका महासचिव विन्डसर जोनले मचिन्द्रलाई एएफसीका तर्फबाट बधाई दिएका हुन् । एएफसीले मछिन्द्रलाई माउने वर्षहरुमा पनि थप सफलताका […]
February 17, 2020
हिमाल खरेल, बिर्तामोड सानमिगल मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकप समितिले पुरस्कृत गर्ने भएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य […]