December 8, 2021
प्रकाश तिमल्सिना, काठमाडौं खेलकुदमा दर्शकको भूमिका अर्थपूर्ण मानिन्छ । दर्शकको उपस्थितिले खेललाई सुनमा सुगन्ध थपे जस्तै हुन्छ । अझ फुटबलमा त दर्शकलाई १२ औं खेलाडीका रुपमा मानिन्छ । त्यसको अर्थ मैदानमा ११ खेलाडीको जतिक्कै दर्शकलाई पनि स्थान दिएको बुझ्न सकिन्छ । फुटबल नेपालको लोकप्रिय खेलमध्ये एक हो । साना ठूला सबै खाले प्रतियोगितामा हुने दर्शकको […]
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन प्रशिक्षक तोपे फुजा नेपाल आइपुगेका छन् । लामो समयदेखि टोलीको प्रशिक्षकका रुपमा रहेका फुजा सिजनको सुरुवातअघि नै आउने भनिएको थियो । तर भिसा समस्याका कारण उनी आउन ढिलाइ भएको थियो । मंगलबार फुजालाई मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र अफिसियल […]
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेले टोली उपाधि दौडमा फर्केको बताएका छन् । दशरथ रंगशालामा आइतबार कप्तान भरत खवासको गोलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएपछि न्यौपानेले भने, ‘आज ३ अंक एकमदै महत्त्वपूर्ण थियो । यसले हामीलाई अघि […]
December 5, 2021
काठमाडौं (हाम्रो खेदकुद) – खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान भरत खवासले गोल गरेपछि विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निराशजनक बनेको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । […]
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका दुई अपराजित टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा खेल ४ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेलमा बिबिसीले ४ अंक जोडेको छ भने आर्मीले २ अंक बटुलेको छ । बिबिसीले पहिलो खेलमा एपिएफ फुटबल क्लबलाई […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार १–१ को बराबरी खेल्दा टचलाइनमा २ पोखरेली प्रशिक्षक रहेका थिए । जन्म घर तनँहु भएपनि कर्म भूमिका पोखरा बनाएका विष्णु गुरुङले संकटाको कमान सम्हालिरहेका छन् । मनाङले भने यसपटक राजेन्द्र तामाङको प्रशिक्षणमा लिग खेलिरहेको छ । पहिलो […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुमेश बतौंलाको गोलमा च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । ४३औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर क्लिअरेन्सको फाइदा उठाउँदै अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब र संकटा क्लबले काठमाडौमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् । खेलमा पछि परेको अवस्थाबाट मनाङले बराबरी गोल फर्काएको हो । निरज बस्नेतको गोलबाट संकटाले ३१ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा […]