default_image

ए डिभिजन लिग

December 24, 2021

एनआरटी र एपिएफको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभजन लिगमा शुक्रबार रोमाञ्चक बराबरी खेलका छन् । दशरथ रंगशालामा भएको छैटौं चरणको पहिलो खेलमा एपिएफ र एनआरटीले ३–३ को बराबरी खेलेका हुन् । एपिएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले समान १ गोल गरे । एनआरटीका […]

December 24, 2021

एपिएफ र एनआरटीबीचको पहिलो हाफ बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले पहिलो हाफमा बराबरी खेलेका छन्। कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा एनआरटी एपीएफले १-१ गोलको बराबरी गरेका छन्।३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दे एनआरटीलाई अग्रता दिलाए। मेसुके ओलुमोउको क्रसमा अनमार्क रहेका उनले फ्रि हेडरमार्फत गोल गर्न सफल भएका थिए […]

December 24, 2021

लिगको छैटौं चरण आजबाट

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) बीच हुनेछ । त्यस्तै नेपाल पुलिस क्ल्ब र फ्रेन्ड्स क्लबबीच दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ । पाँचौं चरणमा […]

December 22, 2021

पाँचौं चरणमा पुछारका टोलीलाई राहत, मनाङको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्ती मनाङ मस्र्याङ्दी क्लबले एकल अग्रता बनाएको छ । शीर्षस्थानको दौडमा रहेको अन्य टोली बराबरीमा रोकिनु र आफूले जितको सिलसिलालाई निरन्तरता दिएपछि मनाङले दोस्रोको टोलीसँग २ अंकको स्पष्ट अग्रता बनाएको छ । सातौं चरणको समाप्तीमा एएफसी लाइसेन्स प्राप्त ४ क्लबमध्ये माथिल्लो स्थानमा रहने […]

December 20, 2021

‘स्तरीय विदेशी खेलाडी ल्याउन ठूलो बजेट चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि पहिलो पटक एपिएफ फुटबल क्लबले विदेशी खेलाडी मैदानमा उतार्यो । नेपालमा बस्दै आएका गोलकिपर युया कुरियामालाई एपिएफले सोमबार कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध उतारेको थियो । संयोगवश अघिल्ला ४ खेलमा कुनै पनि खेल जित्न नसकेको एपिएफले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्यो । विभागिय […]

December 20, 2021

एपिएफका जापानी गोलरक्षक विभागीय टोलीबाट खेल्ने पहिलो विदेशी

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि जापानी गोलरक्षकलाई अनुबन्ध गरेको छ । जापानी गोलरक्षक युया कुरियामालाई अनुबन्ध गरेसँगै उनी विभागीय टोलीबाट ए डिभिजन लिग खेल्ने पहिलो विदेशी खेलाडी बनेका छन् । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोली एपिएफले पहिलोपटक विदेशी खेलाडी समावेश गरेको हो । […]

December 20, 2021

आशिषको दुई गोलमा एपिएफको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एपिएफले लिगको पाँचौ खेलमा फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा विकी तामाङले गोल गर्दा फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए […]

December 20, 2021

फ्रेन्ड्सविरुद्ध एपिएफलाई २–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – दुई मिनेटको अन्तरमा दुई गोल गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । विकी तामाङ र आशिष लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पाँचौ मिनेटमा प्रिजेन तामाङको पासमा जमल […]

December 19, 2021

‘हारले आत्तिएनौं, जितले मात्तिने छैनौं’

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबकाबीच पहिलो जित दर्ता गरेपछि हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले खुसी व्यक्त गरेका छन् । अघिल्ला चार खेलमा २ बराबर र २ हार बेहोरेको हिमालयन शेर्पाले आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले जित्दै अंक तालिकामा फड्को मारेको छ । ए डिभिजन […]

December 19, 2021

हिमालयन शेर्पाको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले पराजित गर्दै शेर्पाले लिगमा पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोली, सुरेश कुमाल र मनिष थापाले गोल गरे । बिबिसीका […]

Success

Thank you for your time.