February 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको समाप्तीमा मछिन्द्र फुटबल क्लबले एकतर्फी अग्रता बनाउँदा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि पनि रेलिगेसन खतरा बढेको छ । मछिन्द्रले विजय यात्रालाई निरन्तरता दिदा रेलिगेसन दबाबलाई थोरै कम गर्ने क्रममा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित दर्ता गराएको छ । बिबिसीमाथि ५–२ को जित निकाल्दै फ्रेन्ड्स अंक […]
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको ११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई […]
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । एपिएफ र संकटाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेका छैनन् । […]
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा […]
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । मनाङ र थ्री स्टारले १–१ गोलको रोमाञ्चक बराबरी खेलेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका दयानन्द सिंहले गोल गर्दा थ्री स्टारका ऋतिक कुमार खड्काले बराबरी गोल फर्काए । मनाङले अग्रता […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गाल गर्न सकिरहेका छैनन् । खेलको दोस्रो मिनेटमा अन्जन विष्टको […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टाउकोमा चोट लागेर उपचार गराइरहेका मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी खतरा मुक्त रहेको ब्लु क्रस अस्पतालले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा टाउकोमा चोट लागेपछि मनिषलाई थप उचारका लागि दशरथ रंगशाला नजिकको ब्लु क्रस लगिएको थियो । ब्लु क्रसले शनिबार दिउँसो ३ः४५ विज्ञप्ती जारी […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते अवार्ड सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २–० ले हराएको खेलमा विमल म्यान अफ दी म्याच चुनिएका थिए । सोही खेलको ६५ औं मिनेटमा बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोले पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटोको जितमा आकाश बुढा मगरले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेट गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलको १७औं मिनेटमा […]