February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करण यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेलसँगै लिगले बिट मार्नेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुंगो लागिसकेकाले अबका खेलले दोस्रो देखि १३ औं स्थान सम्मको टोलीको छिनोफानो गर्नेछ । ११ औं चरणमा मछिन्द्र फुटबल क्लबले […]
February 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका दुई पूर्व कप्तानको टोली नै यसपटकको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनका परेका छन् । पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनले नेतृत्व गरेका ललितपुरका दुई क्लब यसपटक ए डिभिजनबाट घटुवा भएका हुन् । यसपटक रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को कप्तानमा अनिल […]
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– झण्डै चार महिना चलेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ । बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा […]
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सन्तोष तामाङले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि विभागीय आर्मी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि शानदार पूनरागमन जित निकालेको छ । आर्मीले संकटालाई ३–१ ले पराजित गरेको हो । एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्कदै संकटालाई लगातार दवावमा राख्दै दोस्रो हाफमा दुई […]
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । संकटाले १–० को अग्रता लिन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १५औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । सुभास गुरुङको कर्नरमा गौतम श्रेष्ठले नभेटेको […]
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्द अंक बाँडेका छन् । पुलिस र एपिएफले १–१ गोलको बराबरी खेलेको हो । पहिलो मिनेटमै पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस बराबरीमा रोकिन पुग्यो । खेलमा सम्हालिन नपाउँदै गोल बेहोरेपनि पहिलो […]
February 22, 2022
प्रकाश तिमल्सिना, काठमाडौं हरेक जितले खुसी नै दिनु पर्छ भन्ने जरुरी नहुने रहेछ । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीका लागि सोमबार त्यस्तै भयो । सातदोबाटोले सहिद स्मार ए डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ३–२ ले हराउँदा पनि केसी खुसी भन्दा बढी भावुक भए । त्यहि खेलको हारसँगै दश वर्षपछि बिबिसीले ए डिभिजन […]
February 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । सोमबार सातदोबाटोसँग ३–२ को हार बेहोर्दै बिबिसी लिगको एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि ललितपुरकै च्यासल युथ क्लब पनि एक खेल बाँकी छँदै रेलिगेसनमा परेको […]
February 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा अग्रता लिएको छ । सातदोबाटोले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको तेस्रो मिनेटमा कप्तान मान बहादुर तामाङको क्रसमा सुशिल राईको हेडर पासमा अजायी मार्टिन्सको […]
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीले मनाङसँगै आर्मी र थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । आइतबार भएको एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]