March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यो खेल दिउँसो २ः३० बजेपछि हुनेछ । चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई सिजनको च्याम्पियन मछिन्द्र फुटबल क्लब यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ । यो सिजनको लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले स्तब्ध बनेसँगै मछिन्द्रको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ । वि.स. २०७६ मा हिमालयन शेर्पासँग २–० […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दीपक राज सिंह ठकुरीको दुई गोल मद्दतमा सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । च्यासल रंगशालामा आइतबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित पराजित गर्दै सातदोबाटोले विजयी सुरुवात गरेको हो । एनआरटीका निकोलस सङले एक गोल फर्काए । प्रतिस्पर्धात्मक […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग बराबरीबाट सुरुवात गरेको छ । मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङका लागि रोशन रानामगरले गोल गर्दा शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा रोशन […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले विभागीय नेपाल पुलिस क्लबमाथि पूनरागमन जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । चर्च ब्वाइजले एक गोलले पछि परेको स्थिति उल्ट्याएर पुलिसमाथि २–१ को पूनरागमन जित निकालेको हो । चर्च ब्वाइजको पूनरागमन जितमा आशिष चौधरी र फ्रान्कलिन कोटे टालाले गोल […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनि कुमार लामा र अर्मान्ड विडोमले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । त्रिपुरेश्व्रस्थित दशरथ […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब र युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) बीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ । यससँगै थ्री स्टारले यसपालीको सिजनमा युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) को खेल सामग्री प्रयोग गर्नेछ । थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन अमेरिका […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि संकटा क्लबले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै युक्यानसँग १ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गर्दै […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन ९ वर्षपछि पुनः थ्री स्टार क्लब फर्केका छन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशीलगायत पदाधिकारीले शुक्रबार स्वागत गरेका थिए । ‘ लामो समयपछि थ्री स्टार फर्केको छु । क्लबबाट खेल्ने पनि अब म अन्तिम चरण तिर छु,’ विराजले भने, ‘साच्चै भन्ने हो भने मलाई घर […]